नयाँ टिकटक च्यालेन्ज! 🎬✨चर्चित कमेडी सिनेमा
" चमेलीको पोइ"को चर्चित गीत "ओये ओये चमेली तम्रा शेरे खोई" मा यही साउन ४ गते देखि (गीत रिलिज को दिन साउन 4 गते देखिन) नयाँ टिकटक च्यालेन्ज सुरु हुँदैछ।
यस च्यालेन्जमा भाग लिएर आकर्षक अवार्ड जित्ने सुनौलो मौका पाउनुहोस्।
तैयार रहनुहोला! 🔥
सबैका लागि खुल्ला'
यहाँ न उमेरको हद छ, न लिङ्गको बन्देज, न त देशको सीमा! संसारभरिबाट जोसुकैले पनि यसमा सहभागिता जनाउन सक्नुहुनेछ।
तैयार रहनुहोला! 🔥
2026-07-07 09:53:40
0
Jisa🌷🐈🐥 :
wow 🌷
2026-06-28 03:56:29
1
To see more videos from user @emiliyyam, please go to the Tikwm
homepage.