नाता सम्बन्ध टिकटकको भए नि मुटु भरि सजिएर बसेको छ भेटघाट होला नहोला अलग कुरा तर जिन्दगी भरि सम्झना रहिरहने छ सुन्दर स्वभाव सहितको यति सुन्दर भिडियो यो जुनि मात्र नभई सातै जुनि अजम्बरी रहिरहोस ऐति धेरै सुन्दर video लाई मैले पनि दुई शब्द कमेन्ट गर्नु पाउँदा धेरै खुसि लाग्छ सफल्ताको सुभकामना