@sidhakura_official: गृहमन्त्री सुधन गुरुङ बारा-पर्साको सीमा क्षेत्रमा ! स्थानीयवासीहरूले सीमा क्षेत्रमा सशस्त्रका डिएसपी देखि प्रहरी समेतले सिसि क्यामरा हुदाहुदै पनि पैसा लिएर तस्करी गराउने गरेको सुनाए वृतान्त । #SidhaKura #sudangurung #rastriyaswatrantraparty