@tori_lahure_official123: गृहमन्त्री सुदन गुरुङ कसैलाई पूर्वजानकारी नदिई बारा र पर्साका विभिन्न सीमावर्ती क्षेत्रमा आकस्मिक निरीक्षणमा निस्किएका छन्। सुरक्षा निकायलाई समेत पूर्वसूचना नदिई साधारण रूपमा सीमाक्षेत्र पुगेका मन्त्री गुरुङ स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको गुनासो सुनिरहेका छन्। निरीक्षणका क्रममा उनले आफ्नो परिचयसमेत नखोलेको बताइएको छ। सीमामा हुने तस्करी, सुरक्षा अवस्था र नागरिकले भोगिरहेका समस्याबारे वास्तविक अवस्था बुझ्न मन्त्री स्वयं फिल्डमा पुगेको चर्चा छ। #sudangurung #HomeMinister #fieldvisit #NepalIndiaBorder #creatorsearchinsights