@manjilshoes2: हरेक हप्ताको शनिबार सेवा, श्रद्धा र धार्मिक चेतनासहित निरन्तर सञ्चालन हुँदै आएको (GYB) गैडाकोट युवा भजन समूहद्वारा आयोजित भजन कीर्तन कार्यक्रम यो हप्ता अर्थात् आषाढ १३ गते शनिबार गैंडाकोट १३, कैलाश सन्यास आश्रम मा सम्पन्न भएको छ। कार्यक्रममा ठूलो सङ्ख्यामा भएको उपस्थिति र मायाप्रति हार्दिक आभार व्यक्त गर्दछौं। अब आउने हप्ताको शनिबार हुने कार्यक्रममा पनि हजुरहरूको यस्तै सहभागिता र मायाको अपेक्षा गरेका छौं। धन्यवाद 🙏🏼 गैडाकोट युवा भजन ❤️ जय धर्म संस्कृति!#goviral #foryoupage #tiktoknepal🇳🇵🇳🇵