आफनो जीवन साथि असल हुनुपर्छ जस्तो सुकै परिस्थिति मा र जस्तो सुकै ठाउँमा पनि गरि खान सकिन्छ साथि 😓😓🙏🙏🙏🙏
2026-06-30 10:02:16
214
SuSaNnA MoRoHaNg :
खास मेरो घर यति मात्र भएनी शोर्ग लाग्थ्यो यहि पनी छैन 😥
2026-06-30 14:39:08
78
SaMi :
sakenxa maya ❤️tmro ra mero satha kaila naxutos. yo ghar hamro lage mahal hune xa 🫂🫂
2026-06-30 09:40:32
1
Babisha rai :
दुनिया को किच किच भन्दा त मलाइ एहि प्यारो😳🥰
2026-07-01 10:12:22
23
Mim हाङ्गमा♎🍀 :
ऋणले भरिएको महलमा बसेर दिन रात अशान्त मन लिएर बस्नु भन्दा त यो झुपडीमा शान्तिकाे साथ परिवारसंग बस्नु ढिँडो र सिस्नु खोले खाएर निदाउन ठीक लाग्छ....😊
2026-06-30 23:46:54
38
NANA News🇳🇵 :
कसैको लागि झुपडी होला तर कसैको लागि उसको जिन्दगी भरिको कमाइले ठड्याएको महल हो ।
2026-07-01 14:13:16
8
Esmarika :
सुनको थैला हातको मैला के गर्नु धनले सागर र सिस्नो खाएको बेस आनन्द मनले🙏 यही घरमा पनि करोडौंको माया भयो भने त त्योभन्दा ठूलो के हो र यो घरमा मिठो निन्द्रा लाग्छ यो घरमा मिठो भोक लाग्छ। त्यहाँ भन्दा ठूलो के चाहियो मान्छेलाई🙏🙏
2026-06-30 08:28:29
29
kumari. :
माया गर्ने र साथ दिने श्रीमान साथमा हुनुपर्छ। यो घरमा जुनी जुनी बस्न सकिन्छ।
2026-06-29 14:00:41
77
yuna nilima yuwaraj :
माया गर्नु हुने श्रीमान साथमा हुनु छ भने जस्तो घरमा बस्न सकिन्छ दुख गर्ने भोलि फरि यो घर ठुलो भनाउने हो
2026-06-30 08:08:07
9
🌻सोनाबुङ🌻 :
malai sukha vanda khusi man parx
2026-07-01 06:56:24
7
Sanu :
समय र परिस्थिति अनुसार जस्तो जिवन पनि बिताउन सकिन्छ। बस साथ दिने र माया गर्ने मान्छे असल पर्नु पर्छ।🤗🥰
2026-06-30 10:28:24
4
Sakun Gurung :
झुपडी होस या महल आफ्नो घर सिहदरबार जस्तो लाग्छ
2026-06-30 09:56:08
9
sonima Rai :
एदि माया गर्ने मान्छे ले साचो माया गर्छ भने दुख कष्ट कुनै ठूलो कुरा हैन साथ दिन पर्यो
2026-06-30 11:05:40
5
Rai :
Sakxu 🥰🥰
2026-07-01 09:36:09
1
Raini 🐷 :
Yes maya grne manxey ko support playa 💕❤️
2026-07-01 16:01:50
0
November🍁 :
काम गरेर खान लाई घर होइन राम्रो मान्छे को साथ सपोर्ट जरुरी लाग्यो मलाई☺️
2026-06-29 12:37:35
8
Moon🌙🦋 :
Afu ni bujne Lifeparner ni 2 jana bujne understanding hunu paryo Sano ghar pani sorga lagxa 🙏
2026-06-30 13:04:34
1
Durga.kismat :
im ready🙏🙏❣️❣️
2026-07-01 16:04:20
0
Damanta Ghatani :
ghar sano hos tar jiwansathiko manthulo hosh 🙏
2026-07-01 07:04:07
0
Mr.Lama🇳🇵🇰🇷 :
महल होइन असल र व्यावहारिकता भयो भने पुग्छ❤️
2026-07-01 10:44:23
2
Barsha Ghimire :
Afno maya garne manxe ko sath hos aru k chhahiyo ra
2026-07-01 11:16:38
1
🦚🕊️ :
किन नसक्नु नहुनु पो सरो त भएको लै समलेर गरी खनु जुन्सुकै परिस्थितिको लडाई जित्नु हो😘🙏
2026-07-01 08:50:51
1
jeevan pariyar🇳🇵❤️🇸🇦✝️🛐 :
लेख्न पनि सजिलो लेखेको पढ्न पनि सजिलो तर हकिकत गर्न सहन गाह्रो हुन्छ🙏