@dripcreationbyjibica_:

Dripcreation
Dripcreation
Open In TikTok:
Region: NP
Sunday 28 June 2026 05:44:52 GMT
34589
768
4
100

Music

Download

Comments

sug_rika0
🪷 :
😻
2026-06-29 01:45:44
0
abhisek.dhimal4
@Abhisek :
deliver hunxa
2026-06-29 01:46:30
0
heenakhatun_
Kyut Grace🥀 :
can we have this one on white n brown n for plus size
2026-06-30 16:42:23
0
To see more videos from user @dripcreationbyjibica_, please go to the Tikwm homepage.

Other Videos

न्यून अधिकार दिएर तिमी मलाई सिमित दायरामा बाध्न चाहन्छौं ! तर म त परिवर्तनको संवाहक अनि परिवर्तनकारी अभियान हुँ ! आफैंमा बृहत र परिस्कृत छु ! मेरो सोच र विचारको आयाम पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म चारै सुर चारै दिशा फैलिएको छ ! जुन तिम्रो काबु र नियन्त्रणमा छैन ! तिमी केही गन्तीका सम्पन्नलाई विकासको द्योतक देख्छौ ! म  समग्र नेपालको विकास र सम्पूर्ण नेपालीको समृद्ध सपना देख्छु ! त्यसैले हामी एकार्कामा पृथक छौ ! सोचाइमा पनि गराइमा पनि ! जति तिमी शक्ति केन्द्रीकृतमा जोड गर्छौ त्यति नै म विकेन्द्रीकृत हुँदै अघि बढ्नेछु ! म कर्म गर्दै जान्छु ! तिमी विरोध जनाएर मलाई थप हौसला दिदै जानु ! आफ्नो आफ्नो कर्म ! आफ्नो आफ्नो धर्म ! #Harkasampang_A_Revolution #Chairman #Shram_sanskriti_party

About