💖♥️♥️🫶🫶अहा अति नै राम्रो अभिनया हजुरकाे जिन्दगीभर खुसि नै खुसि मिलाेस भगवान्को आशिर्वाद मिलाेस सफलताको अनगिन्ती शुभकामना हजुरलाई❤️🙏अहा त्यो पूर्णिमाकाे जुन जस्तै उज्यालो मुहारमा कहिले अैासिकाे रात नहाेस सधैंभरि यस्तै अेाठमा मुस्कान मनमा खुसियाली छाईरहाेस है साथि धेरै माया धेरै सम्झना छ टाढा भए पनि हजुरलाई सधैंभरि खुसि देखिन पाउँ यहि छ मेराे कामना हजुरलाई सफलताको शुभकामना हजुर❤️🙏अहा आज समय र भाग्यले हजुरकाे सुन्दर भिडियो संग ठ्याक्कै जम्का भेट भयौं धेरै खुसि छु म आज हजुरकाे मिठो मुस्कान देखिन पायौं माैसम जस्तो परिवर्तन कहिले हुन सकिदैन हजुरलाई त म जिन्दगीभर भुल्न सकिदैन असल राम्रो मान्छेको यति सुन्दर भिडियो नहेरि म एक छिनपनि बस्न सकिदैन हजुर मिले सम्मा सात ै जुनि सम्मा हजुरकाे बिक प्यानबनि हजुरकाे भिडियो हेरन छाेडने छैन हजुर सफलताको लाखौंलाख शुभकामना हजुरलाई अमुल्य जिवनकाे हरेक क्षणमा खुसिकाे अभाष मिलिरहाेस सफलताको शुभकामना हजुर❤️p❤️s♥️
2026-08-04 17:38:57
0
विशान नेपाली🐓🦅🌹🥀🌺🇳🇵 :
nice
2026-06-28 07:10:34
0
To see more videos from user @krishtinarokka, please go to the Tikwm
homepage.