❤️🙏🌹टिकटक भनेको मनको भारी बिसाउने एउटा चाैतारी हो अनि हजुरले पोस्ट गरेको यो प्रस्तुति एउटा सुन्दर कृति हो !! भिडियो हेर्दै कमेन्ट गर्दै गरेको मेरो समय एक अविस्मरणीय क्षण हो !!आगामी दिनमा पनि दुःख-सुख भुलेर यस्तै मिठो प्रस्तुति देख्ने आशाकाे साथ हाैसला र सम्झना स्वरूप एउटा सानो कमेन्ट छोडेर गएको छु। फेरि अर्को भिडियोमा भेटौँला भन्दै अझै सफलताको शुभकामना🙏❣️❣️❣️🌹🌹🌹