@pusp thapa magar:आँखा भित्र बसेको तस्बीर जस्तै लाग्छ ओठ भित्र लुकेको मुस्कान जस्तै लाग्छ खै किन हजुरको यति सुन्दर भिडियो मुटु भित्र चलेको धडकन् जस्तै लाग्छ बयान गर्न नसकेनी मायाँ छ हजुरलाई हर धडकन् सँगै बग्ने छाया छ हजुरलाई आँखा बन्द गर्दा पनि देखिन्छ हजुरको सुन्दर रूप मनको गहिराइमा गहिरो माया छ हजुरलाई मेरो तर्फ बाट लाखौं करोडौं को शुभकामना हजुरलाई साथै मिठो सम्झना सफलताको शुभकामना