@krantipanthi: कहिले काहि त यो मन यति भाबुक बनाइदिन्छ कि मेरो अतित ले ! रङ्गिन जिन्दगी लाई बेरङ्गिन बनाइदियो!अब त जिबन भरिपुर्ण भयो भन्ने बेला शिर को सिन्दुर नै खोसि दियौ भगवान !अब त खोक्रिएको जिन्दगी मात्र छ तैपनि कति आशु र पिडा सङ्ग लड्दै आइपुगेको छु यहा सम्म!