@ag.star.media: 大风在刮大雪在下 - 合唱团版 #xhtiktok #fypシ #remix #song

An Giang Star Media
An Giang Star Media
Open In TikTok:
Region: VN
Sunday 28 June 2026 09:16:21 GMT
645
30
1
2

Music

Download

Comments

To see more videos from user @ag.star.media, please go to the Tikwm homepage.

Other Videos

होराइजन GBS का कक्षा ११ होटल म्यानेजमेन्ट अध्ययनरत करिब २०० जना विद्यार्थीहरूले आफ्नो शैक्षिक औद्योगिक भ्रमण अन्तर्गत Tiger Palace Resort by Soltee को अवलोकन गरेका छन्। यस भ्रमणका क्रममा विद्यार्थीहरूले होटल तथा आतिथ्य (Hospitality) उद्योगको वास्तविक कार्यप्रणाली, फ्रन्ट अफिस सञ्चालन, हाउसकिपिङ, फुड एण्ड बेभरेज सेवा, किचन व्यवस्थापन तथा उत्कृष्ट ग्राहक सेवा सम्बन्धी व्यावहारिक ज्ञान प्रत्यक्ष रूपमा हासिल गर्ने अवसर पाए। यस्ता शैक्षिक तथा व्यावहारिक भ्रमणहरूले कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। साथै, यसले विद्यार्थीहरूको व्यावसायिक सीप, आत्मविश्वास, नेतृत्व क्षमता तथा आतिथ्य क्षेत्रमा सफल करियर निर्माणका लागि आवश्यक अनुभव र प्रेरणा प्रदान गर्दछ।

About