@greatnepal13: हर्क साम्पाङलाई बुझ्न बौधिक स्तर उच्च हुनु पर्छ । low IQ र दास्वत्व मान्सिकहरुले हर्कलाई बुझ्दैन । हर्क साम्पाङ कुनै परम्परागत नेता होइनन्, उनी एक 'सिस्टम चेन्जर' (System Changer) हुन्। एउटा दास मानसिकत भएको र न्युन चेतना स्तर (Low IQ) भएको मस्तिष्कले उनको क्रान्तिकारी शैली बुझ्न सक्दैन। हर्कलाई बुझ्न र आत्मसात गर्न मस्तिष्कमा वैचारिक स्वतन्त्रता र उच्च स्तरको बौद्धिकता हुनु जरुरी छ।तपाईंको मस्तिष्क दास छ कि स्वतन्त्र? हर्क साम्पाङप्रतिको तपाईंको दृष्टिकोणले नै तपाईंको बौद्धिक स्तर ऐना जस्तै छर्लङ्ग पार्छ! Harka Sampang A Revolution #जय माटो जय देश #harkasampang #darchulamuser🇳🇵 #tiktoknepal #newbridge