@heelooo14: #fypシ゚

विवेक 
विवेक 
Open In TikTok:
Region: US
Sunday 28 June 2026 14:08:07 GMT
209051
15367
58
919

Music

Download

Comments

kingsrule55
आत्मप्रवञ्चना :
कसैले शब्द लेखेको होइन—आफ्नै मुटु च्यातेर कागजमा राखेको छ। सबैभन्दा ठूलो पीडा चिच्याएर रोएको होइन, मौन भएर अन्तिम बिदाइ भन्न सक्नु हो। प्रेममा हार्नु अपराध होइन, तर बारम्बार आफूलाई गुमाउँदै एउटै सम्बन्ध बचाइरहनु सबैभन्दा ठूलो थकान हो। जब विश्वास टुट्छ, माफीले पनि कहिलेकाहीँ घाउ निको पार्न सक्दैन। सम्बन्धको अन्त्य दुई जनाको दूरीले मात्र हुँदैन, एकअर्काको मनबाट हराएको सम्मानले हुन्छ। तिम्रा यी शब्दहरूमा रिसभन्दा धेरै पीडा छ, घृणाभन्दा धेरै माया छ, र बिदाइभन्दा धेरै अधुरा सपनाहरू छन्। त्यसैले यी हरफहरू पढ्दा आँखा मात्र रसाउँदैनन्, मन पनि धेरै बेरसम्म मौन हुन्छ। सायद केही बिदाइहरू फर्किनका लागि होइनन्, आफूलाई फेरि भेट्नका लागि हुन्छन्। कसैलाई अन्तिमपटक छोड्नु भनेको उसलाई हराउनु मात्र होइन, आफूभित्र बाँकी रहेको अन्तिम साहसलाई बचाउनु पनि हो। आशा छ, यो बिदाइले तिम्रो पीडाको अन्त्य बनोस्, अर्को पीडाको सुरुवात होइन। समयले घाउ मेटाउन नसके पनि, बाँच्ने शक्ति भने अवश्य फर्काइदिन्छ। तिम्रा शब्दहरूलाई सम्मान, तिम्रो पीडालाई मौन श्रद्धाञ्जली। कहिलेकाहीँ सबैभन्दा गहिरो प्रेम भनेकै चुपचाप अन्तिम बिदाइ भन्न सक्नु पनि रहेछ…। 🖤🥀
2026-07-16 14:34:02
10
indugurung07
Indu :
जिउँदै हुदा साथ र आशाको एउटा बत्ती बालिदेऊ भगवान, मरे पछि बालिने लाखौँ बत्तीको कुनै अर्थ हुँदैन.।❤️‍🩹
2026-07-14 06:22:28
4
tulsarana5
👸Tulsa Rana015👸🇭🇰🇳🇵 :
जिउँदै हुदा साथ र आशाको एउटा बत्ती बालिदेऊ भगवान, मरे पछि बालिने लाखौँ बत्तीको कुनै अर्थ हुँदैन.।❤️‍🩹🥺🙏
2026-07-17 04:53:57
2
roshnidhungana7
Dalli❤️🤭 :
Plz god 🥺
2026-07-15 10:44:55
1
seasharmee
seleentmg :
🙏🙏binti x vagwan mlai poni yo andakar bata mukti dinus jaha kunai bahas nahoss apahelana nahoss Shanta batabaran hoss aafno khusi ly saas ferna paiyos Kasai KO dabab ma avab ma bachna naparos ujyalo diny bato dhekhai dinuhoss na plzzz God 🙏🙏
2026-07-15 05:02:09
1
missbhujel01
Sanju Gharti Bhujel ❤️‍🩹 :
plz God 🙏🥺
2026-07-13 11:12:26
1
geet_cheetri
🦋Geet🦋 :
खै कहाँ गएर खोसिन्छ मेरा खुसीहरु हास्न नपाउदै भग्वान्☺️🙏
2026-07-15 14:14:10
1
phulmayalopchanlama
🌄🕉️☸️🤞 :
jAya shivshambhu jaya makali 🙏🕉️
2026-07-15 15:24:30
0
twnny_girlsricharila
Twnny_girls :
जिउँदै हुदा साथ र आशाको एउटा बत्ती बालिदेऊ भगवान, मरे पछि बालिने लाखौँ बत्तीको कुनै अर्थ हुँदैन.।❤️‍🩹
2026-07-15 04:15:57
1
santuwa45
Maurya :
2026-07-16 02:27:16
0
jesulama25
🇳🇵Jesu goley🇨🇾🕊️ :
Please 🙏 god 🥹🙏
2026-07-08 07:43:02
2
anilacharya333
Mr. acharya 🧿 :
जिउँदै हुदा आमा बाबा को साथ र आशाको एउटा बत्ती बालिदेऊ , मरे पछि बालिने लाखौँ बत्तीको कुनै अर्थ हुँदैन🥺
2026-07-17 14:53:34
0
trixx.lama
Ig. Mr Bhomjan ❤️‍🩹🫶🏼 :
2026-07-15 10:02:27
0
kajal__sah60
kajal__sah🥺🥀 :
vagwan ji🙏🙏🙏🥺😭😭
2026-07-15 17:02:58
0
moonvibes213
🇧🇷 :
god🙏🥰
2026-07-04 17:36:28
1
babuu373
🚬...🫥 :
godd🥺💗
2026-07-05 13:08:50
1
minamagar586
मिना पुन मगर 🦋🌱 :
सायद म पनि सफल भएको भए मेरो नि आफन्त नजिक हुन्थे होला असफलताको खबरले सबै टाढा भए..।🙏😭 miss you mamu🫂😘
2026-07-01 11:18:28
4
sammym010
Sammy :
उहाँको सधैं रक्षा गरिदिनु भगवान🙏❤️
2026-07-08 08:33:40
0
ambikamahato655
❣️Ambika Mahato❣️ :
जिउँदै हुदा साथ र आशाको एउटा बत्ती बालिदेऊ भगवान, मरे पछि बालिने लाखौँ बत्तीको कुनै अर्थ हुँदैन🥺 plese god🙏
2026-07-15 05:23:34
1
neetukc88
neetukc88 :
Jiudo hudai pani pani vanda dina paina 😭😭ahile zindagi var lai man polichh buba 😭
2026-07-11 16:13:17
1
kopilatheeng613
कोPila थिङ दोङ🥹🫶💕 :
🥹
2026-07-14 22:27:25
1
dhikari27
raynzita 🌸☘️ adhikary :
🥺🥺🥺🥺🥺
2026-07-14 08:27:24
1
rosashrestha123
Rosha💫 :
🥺🥺
2026-07-15 04:55:00
1
raikanxi719
Sapana💜S :
🥺🥺🥺
2026-06-28 14:13:14
0
To see more videos from user @heelooo14, please go to the Tikwm homepage.

Other Videos


About