* म मै खोट छ कि
* म नै गलत हो कि
* कहाँ चुके म
* के बिगारें खै
* सायद म नै उस्तो पो हो कि
* किन मलाई कोही बुझ्दैन
यसरी बारम्बार आफूलाई कोट्याउँछु,
आफूलाई नियाल्छु, आफूलाई दोष लगाउँछु।
गल्ती अरू गर्छन्, पछुतो म मानिरहेको हुन्छु॥
2026-07-18 11:30:32
0
To see more videos from user @thakuri_shankar, please go to the Tikwm
homepage.