🇳🇵𝔾🐎𝔹𝕠𝕐🇬🇧🔥 :
चिट्ठी पठाउ भने हराउने होकि?,मेसेज पठाउ भने कराउने होकि? फोटो पठाउ भने जलाउने होकि? त्यसैले लाइक कमेन्ट गरेको छु,,हेरेर अँखा नथाक्ने लेखेर शब्दमा बयान गर्न नसकिने,बोलेर व्यक्त गर्न नसकिने हजुरको दिब्य प्रस्तुतिलाई करोडौं शव्दले पनि बयान गर्न सकिँदैन होला,मित्त्रताको मिठो साइनो गास्दै छोटाे जिवनको लामो सम्झना बोकेर हजुरको भिडियो सम्म आएको छु,हजुरको यो अति रमाइलो प्रस्तुतिलाई हृदय देखि उच्च सम्मान गर्दै,हजुरको भिडियो लाई फुल वाज,रि,पोस्ट,लाइक,कमेन्ट् गरेर गएको छु,मेरो भिडियो हरुमा पनि एस्तै गरि सहयोग गर्दिनु हुनेछ,भन्ने पुर्ण बिश्वास लिएको छु,, जीवन सदा सुखमय बनोस,हरेक कदममा सफलता मिलोस,धेरै धेरै शुभकामना है हजुर,,
2026-06-29 07:56:12