जति हेरेर पनि नथाक्ने यो आँखा नथाक्ने लेख्नलाई शब्द अपुग हुने सफा मन उच्च बिचार कला कि धनी पुर्णिमाको जुन भन्दा नि उज्यालो मुहार जति नै तारिफ गरे पनि कमै हुन्छ मनमा खुशी ओठमा हाँसो छाइरहोस कोही कसैको मायाको कमी नहोस हर घडी हरपल शुभरहोस हजुरको अनमोल प्रस्तुति हर कोहीको मनमुटुमा बसोस धेरै धेरै सम्झना अनि न्यानो मायाको साथै हजुरको भिडियो आँखामा बसाएर हेरि रहनु मन लाग्छ हजुरको अति सुन्दर प्रस्तुतिले गर्दा क्षेणिक सुख पाए दुःख बिर्सिए जब हजुरकाे सुन्दर भिडियो हेर्दा हजुरलाई सफलताको अनगिन्ती सुभकामना,,