मुबाईल हरायपछी कसरी आफ्नो मुबाईलबाट हेर्नी त मुबाईल हराको छ त 😂😂😂😂😂😂😂
2026-06-30 02:51:23
7
Rekha Acharya 🇳🇵 :
सोचेको भन्दा पनि सुन्दर होस हजुरको जिवनमा चाहेका सपना कहिले अधुरो नरहोस् हाँसि खुसि छाहोस भगवानको आशिष सक्ति मिलोस चालेको पाइलाहरू सफलता नै सफलता मिलोस् कहिले पनि कसैको अगाडि हजुरको सिर झुकाउन न परोस प्रगतीको सुभकामना 🙏🙏❤️❤️
मेन पोइन्ट भन्दा भुमिका धेरै यो बानि छोड्दा राम्रो
2026-06-29 04:43:33
5
kamala_400 :
सुझावको लागि धेरै धेरै धन्यवाद 👍
2026-06-29 07:11:37
3
kunta basnet 🇰🇷gp🇳🇵 :
Nice 👍
2026-06-29 07:17:49
1
Gemlal Pun :
❤️❤️❤️❤️❤️nice
2026-06-29 07:46:44
1
अभागि कालि :
सुझावको लागि एकदमै धन्यवाद सर हरेक कुराहरू यसरी नै सरल तरिकाले सिकाउनु हुन्छ त्यही भएर हामी धेरै जस्तो नजान्नेहरू हजुरप्रति एकदम आभारी छम🙏🙏
2026-06-29 07:41:07
1
Bhupendra khadka :
सुझावको लागि धेरै धेरै धन्यवाद तपाईंलाई
2026-06-29 06:34:31
1
pramila chaulagain :
good information
2026-07-01 01:15:59
0
Aarbines Mom❤️🙎♂️ :
dai plz mero ide ni motize grdinu na plz ppz help me
2026-06-29 05:14:49
1
शबैको🇳🇵दाई म :
wow wow
2026-06-29 11:39:30
1
बि यस थापा🇳🇵🇯🇵 :
thank u sir👍👍
2026-06-30 21:01:21
0
Pramananda Sapkot935 :
good ok
2026-06-29 08:18:41
0
OfficialSanju3 :
dherai ramro janakari dinu vo
2026-06-29 03:24:22
1
💘सानु💘 :
💘सानु💘तपाईंको प्रतिभा दिनप्रतिदिन अझ चम्किँदै जाओस्। तपाईंले बनाउनुहुने हरेक भिडियोले लाखौँ दर्शकको मन जितोस्। 🌹 भगवानले तपाईंलाई सधैँ राम्रो स्वास्थ्य, सुख, शान्ति, खुसी र निरन्तर सफलताको आशीर्वाद दिऊन तपाईंले देख्नुभएको हरेक सपना पूरा होस् र जीवनका हरेक पाइला सफलताले भरिपूर्ण बनून
यस्तै उत्कृष्ट, प्रेरणादायी र मन छुने भिडियोहरू निरन्तर ल्याइरहनुहोस्। हामीजस्ता दर्शकहरू सधैँ तपाईंको नयाँ भिडियोको प्रतीक्षामा रहनेछौँ। 🌹 तपाईंको मेहनतले अझ ठूलो सफलता प्राप्त गरोस्, सम्मान र माया झन् बढ्दै जाओस्।
अन्त्यमा फेरि एकपटक तपाईंको सम्पूर्ण मेहनतलाई मनदेखि सलाम गर्दछु। 🌺 सधैँ मुस्कुराइरहनुहोस्, निरन्तर प्रगति गरिरहनुहोस् र सफलताको नयाँ–नयाँ शिखर चुमिरहनुहोस्। धेरै धेरै माया, सम्मान र उज्ज्वल भविष्यको हार्दिक शुभकामना म हजुरको 🙏big fan 💘सानु💘 राई सोलु 🇳🇵
2026-06-29 03:37:16
1
Ramesh Malla481 :
wow
2026-06-30 22:45:19
0
Jagat Tamang738 :
nice
2026-07-01 00:14:55
0
sumankarki063 :
हाेर
2026-06-30 23:14:04
0
vNarayin Krl :
राम्रो🥰🥰🥰
2026-06-30 23:07:40
0
Tara devi Baniya :
हवसहजुर हुन्छ
2026-06-29 08:31:36
1
To see more videos from user @gplama.live.hoste, please go to the Tikwm
homepage.