@_shepon1: তুমি তো আমাকে ছাড়া ভালোই আছো, তাহলে আমি কেন নাই?❤️‍🩹 #_shepon1 #foryoupage #foryou #viral #captionvideo

 ˢʰᵉᵖᵒⁿ
 ˢʰᵉᵖᵒⁿ
Open In TikTok:
Region: BD
Monday 29 June 2026 03:20:13 GMT
17564
2110
9
259

Music

Download

Comments

ferdoussikder48
ফেরদৌসি :
tai to kotha
2026-06-29 12:32:17
1
arju_cinematic_shots
arjuu! :
তুমি তো আমাকে ছাড়া ভালোই আছো, তাহলে আমি কেন নাই?
2026-06-29 08:10:11
1
rafsan.soheb
Rafsan✨ :
❤️‍🩹✨
2026-06-29 03:34:05
1
turhantuhin96
✨"HumairaTuhin"🕊️ :
😅😅
2026-06-29 08:35:19
1
abirbbz..3
~𝐀𝐁𝐈𝐑_𝐁𝐛"𝐳 🧃 :
🖤🖤🖤
2026-06-29 09:46:12
1
ahadul_islam_10
-AʜᴀD😽💋 :
🫠💝
2026-06-29 08:55:02
1
shahriarahmadalif06
Alif 👀🚩 :
❤️❤️❤️
2026-06-29 04:53:03
0
mahmud_603
ᴍᴀʜᴍᴜᴅ>✨🤍 :
@EKRA
2026-06-29 12:27:04
1
abir_ahmed__0
عبير !! 💫 :
🙌
2026-06-29 11:56:07
0
To see more videos from user @_shepon1, please go to the Tikwm homepage.

Other Videos

रमेश प्रसाईंलाई दृष्टिविहिन भन्दैमा त्यस्तो प्रश्न सोध्ने, यो कस्ती प्रस्तोता हो? रमेश प्रसाईं शारीरिक अपांग मात्र थिए, तर त्यो सोध्ने प्रस्तोता त मानसिक अपांग नै रहेछे। यसरी मेरो र रमेश प्रसाईं दाइको तस्वीर प्रयोग गरेर, खै कसले हो एउटा भिडियाे बनाउनुभएछ। जहाँ मलाई तुच्छ व्यक्तिको रूपमा प्रस्तुत गरिएको छ। र त्यो भिडियाेको भ्युज राम्रै पनि गएछ। Monetize को समय छ, डलर त पक्कै झर्यो होला। त्यहीँ सानो क्लिप हेरेर, मान्छेले मलाई उक्त भिडियाेमा मेन्सन गर्नेदेखि लिएर टिकटकमै भिडियाे बनाएर गाली गर्ने अनि मेरो इन्बक्समा समेतआएर गाली गर्नसम्म भ्याउनुभयो। तेरो छोराछोरी यस्तै होस, उस्तै होस, आदि इत्यादि केके भन्न भ्याउनुभयो भयो। सर्वप्रथम त, त्यो प्रश्न रमेश दाईलाई थिएन। तर, यहाँ व्यक्ति समस्या हैन। को अतिथिलाई प्रश्न सोधेको हो भन्ने नै थाहा नपाई भिडियाे बनाउने र गाली गर्नेलाई स्याबासबाहेक केही भन्ने सकिदैन। म यो विषयमा के भन्छु भने, मलाई गाली गर्न भिडियाे बनाएर आफ्नो मुख नदुखाउनुस। मेसेज टाइप गरेर हात नदुखाउनुस। त्यस्तो गाली खाने न मैले कुनै प्रश्न गरेकी छु, न मेरो प्रश्नले अतिथिलाई कुनै असर परेको छ। म यो क्षेत्रमा आएको धेरै त भएको छैन, तर जति समय काम गरे, त्यति समयमा कसलाई, कसरी अनि कुन हदसम्म प्रश्न गर्नुपर्छ भन्ने सिकेकी छु। त्यो मलाई राम्रोसंग थाहा छ। र मेरो कार्यक्रममा, कसैलाई मैले सोधेको प्रश्नले असहज हुन्छ र उहाँहरुलाई उक्त प्रश्नको उत्तर दिन मन लागेन भने, नदिने छुट पनि छ। कसैलाई जबर्जस्ती छैन, न म जबर्जस्ती नै गर्छु। दोश्रो कुरा, मेरो छोराछोरी/नाति-नातिना दृष्टिविहिन नै जन्मिए भने पनि के हुन्छ र? दृष्टिविहिन मान्छे हैनन? की दृष्टिविहिन जन्मिनु पाप हो? तेस्रो कुरा, कसैले हालेको सानो क्लिप हेरेर गाली गर्न हतार नगर्नुस। मान्छेहरु एकले अर्कोलाई अराजक बनाउन तयार भएर बसेका हुन्छन्। बेकारमा उनीहरूको बहकाउमा लागेर आफू पनि मुर्ख नबन्नुस।  अब माेडमाड पारेर भिडियाे बनाएर हाल्नेलाई त के नै भन्नू र! उहाँलाई यहीँ बाट धन्यवाद भन्न चाहे। उहाँको जय होस। र अन्तिममा, मलाई गाली गर्नेहरुलाई पनि धन्यवाद😊। मलाई गाली गरेर नै सहि, तपाईंहरुको frustration थोरै भएपनी कम त भयो। यसको मतलब, मैले धर्म नै गरे जे होस। पूरा प्रस्नोत्तर हालेकी छु। मन लागे हेर्नुहोला/सुन्नुहोला। मन नलागे गाली नै गर्नुहोला। म सुन्दिन्छु। धन्यवाद🙏। #foryou #everyone #followers

About