@badsaha🇨🇦:आँखा खोल्दा बिहानिको किरण सँगै सूर्यको दर्शन गर्न पाऊँ मोबाइल हातमा लिएर टिकटक खोल्ने बितिकै हजुरको भिडियोमा लाइक कमेन्ट गर्न पाउँ अरुलाई पनि हँसाउनु आफू पनि हाँस्नु मिठा मिठा प्रस्तुति लिएर हर कोहीको ढुकढुकी बनेर अगाडि बढ्नु सधैँ भगवान दाहिना हुन् हजुर हिँड्ने बाटोभरि फुलै फुलको बगैँचा मिलोस् ढुंगा खोजे देवता मिलोस शीतल खोजे छहारी मिलोस् पानी खोज्यो अमृत मिलोस् हजुरको जीवन सदा सुखमय होस् दुःखको अनुभूति कहिले नहोस् आफ्नो मान्छेको आफूले चाहेभन्दा बढी माया मिलोस् भन्दै आउने दिनहरूका लागि धेरै धेरै शुभकामना हजुरलाई
2026-06-29 14:05:50
5
Account not found :
2026-07-15 17:13:55
5
জুনাইদ আহমেদ :
ফুল সুন্দর গাছে
মাgi সুন্দর টিকটকে
শাওয়ার নাই ঠিকানা
জামাই খুজে মাওলানা
কি মামা ঠিক আছে