@suckhoegiadinhkh: #biquyetsongkhoe24

SỨC KHỎE GIA ĐÌNH
SỨC KHỎE GIA ĐÌNH
Open In TikTok:
Region: VN
Monday 29 June 2026 13:00:00 GMT
4
0
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @suckhoegiadinhkh, please go to the Tikwm homepage.

Other Videos

😢विश्वले गुमायो साहसी नेपाली पर्वतारोही, निम्सदाईको दुःखद नि ध न 😢💔 विश्वप्रसिद्ध नेपाली पर्वतारोही तथा एलिट एक्स्पेडका संस्थापक निर्मल ‘निम्सदाई’ पुर्जाको ब्रड पिकमा गएको हिमपहिरोमा परी नि ध न भएको पुष्टि भएको छ। यसअघि बेपत्ता रहेका उनको खोजी भइरहेको अवस्थामा एलिट एक्स्पेडले उनको नि धन भएको जानकारी सार्वजनिक गरेको हो। ‘१४ पिक्स’लाई कीर्तिमानी समयमै आरोहण गरेर विश्वभर चिनिएका निम्सदाईले नेपाली पर्वतारोहणलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिलाएका थिए। उनको निधनसँगै नेपालले विश्व पर्वतारोहण क्षेत्रका एक साहसी र प्रेरणादायी व्यक्तित्व गुमाएको छ। उनको योगदान र साहस सधैं स्मरणीय रहनेछ। हार्दिक श्रद्धाञ्जली निम्सदाई 🙏🕯️#goviral # #missyou#mountaineering #nimsdai #nirmalpurja

About