@newoffice24h: Thiết kế văn phòng 90m2 phong cách Industrial cực chất 🎨 Đập tan sự nhàm chán của văn phòng truyền thống! Ý tưởng thiết kế văn phòng 90m2 phong cách industrial đầy phá cách với mảng tường graffiti rực rỡ, trần mở lộ ống dẫn kỹ thuật mạnh mẽ và hệ đèn dây edison cực nghệ. Không gian thô mộc với các đường nét hiện đại, kích thích tối đa sự sáng tạo cho nhân sự. Inbox ngay để được tư vấn không gian làm việc độc bản này nhé!✨ #newoffice24h #thietkevanphong #thietkenoithatvanphong #thietkevanphong90m2phongcachindustrial

New Office 24H
New Office 24H
Open In TikTok:
Region: VN
Monday 29 June 2026 07:17:24 GMT
1717
19
0
8

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @newoffice24h, please go to the Tikwm homepage.

Other Videos

जलवायु अभियन्ता ग्रेटा थनवर्गले जलवायु परिवर्तनका कारण विपद्को गम्भीर असर भोगिरहेको नेपालका पक्षमा अन्तर्राष्ट्रिय समुदायले जिम्मेवारी लिनुपर्ने बताएकी छन्। भिडियो सन्देशमार्फत अपिल गर्दै उनले विकसित मुलुकहरूले नेपालजस्ता जलवायु संकटबाट बढी प्रभावित देशलाई उपलब्ध गराउने रकमलाई सामान्य सहायता नभई जलवायु क्षतिपूर्तिका रूपमा बुझ्नुपर्नेमा जोड दिइन्। जलवायु संकट सिर्जना गर्न नेपालको योगदान अत्यन्त न्यून भए पनि यसको विनाशकारी असर नेपालले ठूलो मात्रामा भोगिरहेको भन्दै उनले प्रभावित देशप्रति विश्व समुदायले न्याय गर्नुपर्ने धारणा राखिन्। नेपालको आवाज अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा पर्याप्त रूपमा सुनिन नसकेको उल्लेख गर्दै थनवर्गले विश्वव्यापी जलवायु मञ्चमा नेपालको प्रभावकारी सहभागिता र आवाज सुनिश्चित गर्न पनि आग्रह गरिन्। जलवायु परिवर्तनबाट उत्पन्न बाढी, पहिरो तथा अन्य विपद्का कारण नेपालजस्ता कमजोर योगदान भएका मुलुकले ठूलो मानवीय र आर्थिक क्षति व्यहोर्नुपरेको भन्दै उनले विकसित देशहरूले आफ्नो ऐतिहासिक जिम्मेवारी स्वीकार गर्नुपर्ने बताइन्। नेपाललाई दयाको आधारमा सहायता होइन, जलवायु संकटबाट भएको क्षतिको न्यायपूर्ण क्षतिपूर्ति आवश्यक रहेको उनको सन्देश छ।

About