अरु जेसुकै होस त्र नानी चही सराही सेफ्टी secure रहेछा, विदेश तिरा नानी हरूको फोटो वीडियो एसरी गर्नू बाल अधिकार बिरुधा मुधा लाक छा त्र यहाँ नानी अफ़ाई सुरक्षित हुना खोजी रहेछा, any way best of luck.
2026-07-23 11:19:12
0
user4147661419998 :
@ mhmm 1
2026-07-04 16:29:12
1
Kalpana Dhungana :
जय जय होस् हजुरलाई आको आइडिया सिकाउनु राम्रो कुरा हो। धन्यवाद छ बहिनी
2026-07-10 11:27:53
3
DipaThapa :
yummy
2026-07-21 12:16:00
0
सबित्रा पौडेल🙏🏻 :
साह्रै जाँगरिलो मान्छे हजुर त
2026-07-23 11:15:11
0
Gita :
म पनि बनाउछु कति मिठाे हुन्छ।चामल काे पिठाेकाे पनि मिठाे हुन्छ। म बनाउछु।
2026-07-25 13:17:44
0
🌺Malati🌺 :
चना केराउको दालको झनै मिठो हुन्छ
2026-06-30 11:48:18
2
shrijana Bhandari (Mrs.khanal) :
मेरै छोरोजस्तै होइछन खान भनेसी भोक लाको लाइ पुरै हड्डि मात्र देखिने 😂 अझ माथि एउटा सेन्डो भएनि लगाउ न भन्छु लगाउने होइन 😂😂