@balkrishnabhattai7: थप २ हजार विद्यार्थीले पीसीएल नर्सिङ पढ्न पाउने बाटो खुल्यो, फैसला कार्यान्वयन गर्न निर्देशन अदालतको फैसला कार्यान्वयन भए देशभर करिब २ हजार विद्यार्थीले थप रूपमा पीसीएल नर्सिङ अध्ययन गर्ने अवसर प्राप्त गर्नेछन्।#pcl #nursing #grade12student #nepal #gnmnursing