सुन्दर🌲प्रस्तुति🌷हजुर🌲अमूल्य जिबनको🌿हरेक🌿क्षणमा🌿खुसीको आभाष🌷मीलीरहोस🌲जिबनको🌷हरेक कदम🌿कदम🌿मा🌿सफलता नै सफलता🌿मीली रहोस🌷भगवानको🙏आशिश🙏मिलोस्🌷 जी बन सदा💗 सुखमय बनोस हजूरले फुल खोदा बगैचा 🪴 मिलोस ढुगा खोदा देवता मिलोस पानी खोज्दा अम्मरित मिलोस हजूर हटने बाटो भरी 🌹 फुलै फुलको बगैचा 🪴 होस् दुख पिड़ा कहिले न लागोस हजूर लाई सफलताको🌲शुभकामन हजुर🌸🌸
2026-07-04 08:49:37
0
susma Thapa 😘 :
यति राम्रो भिडियो लाई कुन शब्दले सम्मान गरौं खै। फूलको पनि यति धेरै वर्णन हुँदैन होला।
सायद जुनको पनि यति धेरै बयान हुँदैन होला।
सायद त्यो पलपलमा चल्ने धड्कनको पनि यति धेरै महत्व हुँदैन होला। साँच्चिकै हजुरको यो सुन्दर प्रस्तुतिको यति धेरै महत्व लाग्छ बयान गर्ने कुनै शब्द नै छैन। सक्नु हुन्छ भने गरिब को Tiktok तिर पनि भिजिट गर्नु हाेला होस् हजुर
2026-07-04 01:24:46
0
Laxmi Shah :
💕💕 laxmi shah57 नमस्कार हजुर आहा अति मार्मिक शब्द संगितमा रहेको सुन्दर सुन्दरताले भरिपूर्ण हजुरको उत्कृष्ट प्रस्तुतीलाई हृदय देखी सम्मान गर्दै छोटो जिबनको मिठो सम्झना अनि अटुट माया हजुरको जिबनमा सफलता नै सफलता मिलोस् खुसी नै खुसी छावस हजुरले चाहेका सबै इच्छा आकांक्षा र चाहना पुरा हुदै जाओस ओठमा हाँसो अनि मुस्कान सधै छाइरहोस् कहिले पनी निरास हुने दिन नआओस् सुखै सुख मिलोस सधै सबैको माया मिलोस मायाको कमि नहोस भगवानको आशिश सधैं मिली राखोस सफलताको शिखर चुम्न सफल होस सफलताको लाखौं लाख शुभकामना हजुरलाइ मिठो सम्झना 💕💕👌👌
आहा हजुरको अभीनयेलाई मनैदेखी उच्च समान कोसथै जीन्दगभरी खुसी मीलोस सफलता मीलोस सबैको माया ❤️मीलोसकैलेकसै को 👌माया कमी नहोस ❤️फुलज्स्तो जीन्दगी 👌सदैफुलसरीफुलीरओस 👌❤️हजुरलेआटेका मनका ईछा सबै पूरा हुदैजाउन ❤️कैलेपनी विशाल मनमा चोटनलागोस ❤️👌श्री पसुपतीनाथ ले कल्लाण गरून् हजुरकोदीन शुभबनोस 👌सबैकोमनजीत्नसफलहोस👌हजुरकोअभनयेले ❤️भन्दै सफलताकोअनगीन्ती शुभकामना हजुर दर्शन ❤️👌❤️👌❤️👌❤️👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
आखाँमा मै लुकाएर हेर्न मन लाग्छ,। दुनियाँ नै भुलेर रम्न मन लाग्छ,।खै के छ,। हजुरको सुन्दर भिडियो मुटुको कु सँसार देख्ने आखाँमा आँसु कहिले नदेखियोस् बिसाल सँघर्ष गर्ने मुटुमा चोट कहिले नहोस् सँनसार यात्रा गर्ने खुट्टामा कहिले ठेस नलागोस सधै भरि हासि खुशी मिलोस् मनले सोचेको कुरा सबै पुगोस् सधै भगवान् दाईने हुन कोहि कसैको मायाको कमि नहोस् सफलता को शुभकामना हजुर 🌹❤️
2026-07-01 15:07:53
1
कमला 99🥀🥀 :
🥀🥀:❤️❤️✍️मिठो सम्झना सथै अटुट 🫶मायाको🫶 सैगात❤️🫶 बोकेर 🍀ढिलै🫶💞 भएपनि🫶💞 🫶💐हजुरको🫶 भिडियो🌺 तिर🪴 आएको❤️छु💞 🪷फुल सरि 🪷🌺फुलोस🪷 जिन्दगी 🪷💞🌹🫶🌷करोडौं माया❤️🫶 मिलोस सबैको 🪷💞🌿 साथसपोर्ट💞🌺 मिलोस ❤️मायाको🫶❤️💞 कमी 🌺आउने🫶🪴 दिन नहोस🫶🪴 माया🫶💞 गर्ने मान्छे🫶🪷 बाट कहीले🫶🪷 टा♥️ढा🫶🌺 हुन नपरोस्🫶💞 सोचेको 🍀आटेको🪷🫶 🫶💞सपना🌺 पूरा भएको🌺🪷 देख्न 🍀पाइयोस ❤️अझै🪴🫶🪷 सफलताको ❤️शुभकामना ❤️छ हजुरलाई🌺🌺🌺🌺🌺❤️❤️❤️❤️❤️❤️🤘🤘🤘👍️👍️👍️🙏🙏
2026-06-30 10:05:41
0
sita308 :
✍️मिठो सम्झना सथै अटुट 🫶मायाको🫶 सैगात❤️🫶 बोकेर 🍀ढिलै🫶💞 भएपनि🫶💞 🫶💐हजुरको🫶 भिडियो🌺 तिर🪴 आएको❤️छु💞 🪷फुल सरि 🪷🌺फुलोस🪷 जिन्दगी 🪷💞🌹🫶🌷करोडौं माया❤️🫶 मिलोस सबैको 🪷💞🌿 साथसपोर्ट💞🌺 मिलोस ❤️मायाको🫶❤️💞 कमी 🌺आउने🫶🪴 दिन नहोस🫶🪴 माया🫶💞 गर्ने मान्छे🫶🪷 बाट कहीले🫶🪷 टा♥️ढा🫶🌺 हुन नपरोस्🫶💞 सोचेको 🍀आटेको🪷🫶 🫶💞सपना🌺 पूरा भएको🌺🪷 देख्न 🍀पाइयोस ❤️अझै🪴🫶🪷 सफलताको ❤️शुभकामना ❤️छ हजुरलाई🌺🌺🌺🌺🌺❤️❤️❤️❤️❤️❤️🤘🤘🤘👍️👍️👍️🙏🙏
2026-07-03 15:21:45
0
H🅰️🆖Ⓜ️🅰️ Rai :
मेरो प्यारो मुटुको टुक्रा❤️❤️
2026-07-02 14:00:17
0
Amit. :
didi
2026-07-03 04:47:47
0
tekendra36 :
@tekendra96:आहा यति सुन्दर मान्छेको सुन्दर भिडियो देख्न पाउँदा निकै खुसी लाग्छ मलाई किनभने हजुरजस्तो सफा मन उच्च विचार भएको असल साथी पाएको छु साथी हजुरलाई सधैं सबैको मनमुटुमा बस्न सफल रहोस् हरेक दिन शुभ बनोस् हरेक समय सुखमय बनोस् हजुरले चालेका हरेक पाइला पाइलामा सधैँ सफलता नै सफलता मिलोस् हजुरलाई कहिले पनि कसैको मायाको कमी नहोस् सदा जीवन सुखमय बनोस् हजुरलाई सधैं सफलताको लाखौं करोडौंको शब्दले शुभकामना🥀👌👌💐❣️