@awajf7f: इलाम राजदुवाली लाई झल्को दिने भारतको अर्नाचल प्रदेशमा घटेको घटना हेर्दा भयानक पहिरो झरेको देखिन्छ। ठ्याक्कै इलाम राजदुवाली पुग्नु भएको छ भने पक्कै महसुस गर्नु भयो होला यस्तो नहोला भन्न चै सकिन्न। अन्त्यमा सबै लाई आउने १६ र १७ गते देश भरिनै सतर्क अपनाउनु होला🙏#creatorsearchinsights #creatorsearchinsight