@rajkumarnepali1991: राणा को पाला मा पढ्न पाइदैनथ्यो र राणा हरुले पढ्न दिदैनथे भन्ने राणा का बान हरुको लागि यो भिडियो है । 😂🤣😀😎 #rajkumarnepali #TeamRajKumar #ShareThisPost #creatorsearchinsights
त्रि - चन्द्र कलेज कसको नाम मा स्थापना भएको हो त
त्रिभुवन र चन्द्र समसेर । स्थपना चन्द्र समसेर ले गरेका थिए
2026-06-29 16:10:14
16
Sam Bhandari :
किन किताब हेर्नु पर्यो र हजुर बा लाइ सोधन कति पढेका थिए
2026-06-30 01:17:07
3
yaatry_S :
Vai timi yekdamai optimistic xau ramro ho... But kahile kai realistic pani Huna sika la
2026-07-19 12:00:59
0
NARENDRA Chhettri :
good 👌👌👌
2026-06-29 18:39:36
3
Samir Pathak :
yo sahi ho , Chor harule bhutnu samma Bhutya xa hamro dimag ..
2026-07-20 09:25:37
1
☣️☢️ :
poila 4class samma hunthyo., tyeti khera tax uuthaune haru lai bhaye ni samanya hisab sikkhinthyo..
2026-07-31 04:33:02
1
Chetan Thebe :
१००बर्षको राणाकाल अन्धकारको युग
2026-07-14 09:38:14
0
Ram Yadav :
super
2026-07-01 17:22:24
1
Ak-47 ( पृथ्वीपथ ) :
हजुर को कुरा १००% सहि लाग्यो ।
यथार्थ पानि
2026-07-01 11:27:22
4
Anju Bhujel4139 :
nice
2026-07-13 08:01:01
1
Mundhum Talk :
कस्ले कस्ले पढ्न पायो त्यो कुरा पनि बुझ्नु पर्छ । ईतिहासका धेरै पाटाहरू हुन्छन् ।
2026-07-25 13:04:07
0
nepal look :
nice
2026-06-29 20:44:18
1
Dhanmaya Tamang :
2026-06-30 02:21:35
1
Ash Narayan majhi :
verynice
2026-07-02 10:10:16
1
Binodpariyar@1 :
यो किताबले के पुष्टि गर्यो त
2026-06-30 03:24:44
1
Gbr Magar Palpali :
pauthe Tara uchha sixa sarba sadharan ko lagi kaglai belpakyo harsana bismat🫣🫣🫣
2026-08-02 01:14:55
0
nepal look :
sahi👍👍👍👍
2026-06-29 20:45:05
1
Shristi A :
Rana ko pala ma padhna painthyo durbar high school trichandra khleko hoina. Ho higher education ko lagi thyo bhanda pahile india janu parthyo
2026-08-20 12:40:53
0
prashant krishna shr :
किताब त आयो यो किताब पढ्न चाहिँ क कसले पायो होला त । राजपरिवार राणा परिवार हुनेखाने 4 परिवार र आसपासका परिवार हरु ।
2026-06-30 03:33:40
2
Gyanu@&bartaula :
तेति बेला नपढेका भय यसरि देश लुटेर ,बिदेश घुमेर घिच्न चै काहा बाट पउथेर🥰🥰
2026-06-30 05:32:03
3
Bikram Sen :
राँडाका बान नै भन्न चाहे
2026-06-29 13:29:29
3
Curse :
बालकृष्ण सम्शेर जंगबहादुर राणा नेपालको अब्बल साहित्यकार थियो जसले आफ्नै बाउ दाजुको शासन विरुद्ध लडेको थियो त्यसैले बालकृष्ण सम्शेर राणा बाट राणा हटाएर बाल कृष्ण सम मात्र नाम राखेको थियो।
यो पुस्तक विक्रम संवत् १९९४ मा प्रकाशित गरिएको हो मतलब लेखिएको हो, राणा शासन विक्रम संवत् १९०३ देखि २००७ सम्म रहयो।
मतलब यो किताब राणा शासन सुरु भएको ९१ वर्ष पछि लेखिएको हो। मतलब यो किताब राणा शासन हट्नु भन्दा १३ वर्ष अगाडि मात्र हो जुन बेला क्रान्ति आई सकेको थियो।
2026-06-29 20:00:13
2
नेपाली हामी रहुला कहाँ नेपाल :
नेपाली जनता जनता हुन र? जनता भएको भए आज यस्तो अवस्था आउने थिएन होला।
आफ्नो देश जलाएर पेट पाल्न अर्काको देशमा जानुपर्थ्यो?
2026-06-30 01:49:22
1
supperwoge :
media never show the truth , they show you what's make you angry .
2026-06-29 18:31:14
2
To see more videos from user @rajkumarnepali1991, please go to the Tikwm
homepage.