@shreechandrakirateshwor1: कार्यलय सहयोगी पदमा रहेर २०औं बर्ष बिद्यालयमा सेवा गरि अबकास हुँदै गर्दा रित्तो हात घर फर्कनु पर्दा कसको मन नरोला र! सानो भनिएको पदमा रहेकालाई नि राज्यले उचित संबोधन गर्नुपर्छ।#chandrakirateshowr #@S🧿 @P R A M I L A 🫰 @Mahendra Dhungana @Tr. Tara @khimmayaangdembe @.. #foryoupagepatharisanischare🇳🇵

श्री चन्द्रकिरातेश्वर मा.बि.
श्री चन्द्रकिरातेश्वर मा.बि.
Open In TikTok:
Region: NP
Monday 29 June 2026 14:46:25 GMT
381995
23845
509
522

Music

Download

Comments

_manjukarki
Manju🌙 :
कठै अब पेन्सन पनि छैन होला जीवन त सकियो यसै पनि😭😭❤️❤️🙏🙏
2026-06-30 09:10:24
95
sugar.daddy1263
राम मगर :
यो भिडियो अहिले को सरकार सम्म पुगोस् र उहाँको लागि सरकारले राम्रो काम गरि दिउन्।।।।।
2026-06-30 07:45:35
110
king.is.king6414
king is king :
वहाँको जागिर थाइ थियो कि अस्थायी 🤔
2026-06-30 03:43:31
10
mdnkfl
𝙴𝚗𝚣𝚘 𝚜𝚝𝚎𝚟𝚎 :
सबै शिक्षक हरुले एक² महिनाको तलब दिनु होला नत्र उसको आँसु तिमीहरु लाई लाग्ने छ ।
2026-07-15 09:06:21
2
sain.shrestha6
Sain Shrestha❤️ :
शिक्षक ज्ज्यु हरू सबै मिलि १० दिन को तलव दिदा त जयजय हुनेथियो ब्यवस्थापन समिति ले पनि यसो सहयोग गर्नु जीवन भर गुन सम्झेलन है
2026-06-30 12:22:16
25
rajendraacharya14
Rajendra Acharya :
भगवानले बनायेको सन्सारमा कोहि रित्तो र भरी हुँदैन आआफ्नो किस्मत खानेहो म प्रधानाध्यापक हो तर म पनी भोलि रित्तै फर्कने हो
2026-06-30 11:12:01
5
totra.bahadur.tha
Totra Bahadur Thapa :
अवकाशपछिको जीवन सुख, शान्ति, सुस्वास्थ्य र पारिवारिक खुसीले भरिपूर्ण रहोस्। आगामी दिनहरू अझ उज्याला र सफल बनून्। हार्दिक सम्मान र शुभेच्छा।" 🌹🙏
2026-06-30 00:58:28
12
krishna.gurung566
Krishna Gurung :
Big respect
2026-06-30 11:03:17
2
deven_devenn
Deven_Deven🇳🇵❤️ :
उच्च सम्मान छ अंकल 🙏🙏बाकी जीबन सफल्ताको शुभकामना हजुरलाई
2026-06-30 11:09:10
9
kamalamagar3538
Kamala Magar :
बिचरा दाइ मलाई पनि हजुर रूएर मलाई नि रूनु आयो ❤️🙏🙏🙏🙏
2026-06-30 09:07:00
8
puspapande690
पुनर्जन्म लिएको मान्छे म :
हजुरले गर्नुभएको विधालय प्रतिको निस्वार्थ साथ र सहयोग विधालयले जिवनभर सम्झनेछ ।🥰🥰
2026-06-30 03:49:09
6
anuchy321
Anu chy :
yo video sarkar sama pugos 😔😔
2026-06-30 14:12:25
6
budhirajnepali1
Budhiraj nepali :
विद्यालय का सम्पूर्ण सर मेम मिलेर सहयोग गर्नु होला राज्यले त मर्म बुझेन 20 औ वर्ष सम्म काम गर्ने कर्मचारी को विद्यालयबाट अलिकति भएपनी सुविधा दिनुपर्छ । 🥰🥰
2026-07-01 00:32:35
6
rupabasnet619
Rupa Basnet :
यो भिडियो हेरेर मन भाबुक भइरा छ🥰🥰
2026-06-29 23:08:20
6
basantabhujel31
मिस्टर बहादुर :
उहाँ प्रती हार्दिक सम्मान छ 🙏❤️
2026-06-30 05:11:14
2
juindranu
जु....nuuuuu🌺 :
म पढदा हुनुहुन्थ्यो 🥰🥰🥰 कति माया गरुनु हुनुहुन्थ्यो हामी लाई नि
2026-06-29 21:16:37
6
purnatamu8
Purna Tamu :
राज्यले केही मात्रामा भए पनि उचित ब्याबस्था सहित आर्थिक सहयोग गर्नु पर्छ । बर्षौ सरकारी स्कुलमा अस्थायी रुपमा कार्यलय सहयोगिको रुपमा काम गरि खाली हात फर्किनु भनेको बिडम्बना हो ।
2026-06-30 06:27:09
8
dewkumarilimbu
Dew Kumari laksamba :
🙏🙏🙏🙏 कार्यकाल पूर्ण गर्नु सफल गुरु लाई शुभकामना छ हजुर🙏🙏🙏🙏
2026-06-30 02:53:59
3
rktamang96
rk tamang :
बीदाईको समय पीडादाई हुदोरहेछ
2026-06-30 14:16:01
2
santabaraily6
santa baraliy ❤️❤️❤️❤️ :
🙏🙏🙏🙏🙏♥️♥️♥️lmss you ♥️♥️♥️
2026-06-30 12:08:25
2
rudra.adhikari23
Rudra Adhikari :
mero dai
2026-06-30 12:50:12
1
maheshmahat903
MAHESH MAHAT🇳🇵🇳🇵 :
गार्‍हो छ नेपाल को तलब अनि
2026-06-30 16:48:01
1
mina_stha3
MinaStha :
🙏🙏🙏God bless you!
2026-06-30 12:33:05
1
bikram.karki858
Bikram :
touching
2026-06-30 13:10:46
1
junasuptihangrai
Juna suptihang rai :
yo Sahi vayena🙏♥️
2026-06-30 14:28:44
1
To see more videos from user @shreechandrakirateshwor1, please go to the Tikwm homepage.

Other Videos


About