@theroyalfamilynepal1: हाम्रो जननी, यो माटो इतिहासको पाना पल्टाएर एउटा सत्य दोहराउनु परेको छ यो देश हाम्रो अभिमान हो यो माटो हाम्रो जननी हो अधिकारको मात्र बहस गर्नेहरु कर्तव्यको पनि कुरा गर्ने गर फुटाएर भेध भाव भाग लाउनेहरु सूर्य-चन्द्र मुनि जोड्ने हामीहरु रंग, भाषा, जाती वा धर्मले अलग भए पनि त के यो धर्तीमा सुसज्जित भै हरेक पहिले नेपाली नै शर्त केवल एउटा मात्र जसको नियत नेक पात्र जसको ईमान देशसँग जोड्छ यो देश उहिसंँ मिल्छ भै सक्यो कति गल्ती अब कहिले दोहराउनु नहुने भूतकालको कंकाललाई भविष्यमा कहिले ल्याउनु नहुने समय फेरि रहेको छ देशको मार्ग तय गर्नु छ सँगै बढ्नु ठान्नै पर्ने देश हाम्रो अभिमान भन्नै पर्ने यो माटो हाम्रो जननी हो यो देश हाम्रो अभिमान हो ✍️ जी.शाह