@Samjanaroka: 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌺🌺🌺🌺😁😁😁आहा ❤️👌तारा हेर्छु जुन बिर्सिन्छु 🥀फुल हेर्छु, बगैंचा बिर्सिन्छु🌺 हजुरको अभिनय हेर्छु🙏 म आफैलाई बिर्सिन्छु 💃जुन त❤😘 हैन तर पनि प्रकाश दिए झैँ लाग्छ ❤फुल त हैन तैपनि सुगन्ध दिए झैँ लाग्छ💝। खै के यस्तो जादु छ हजुरमा 👌यति सुन्दर भिडियोमा काम सबै छोडी हेरिरहुँ जस्तो लाग्छ 💃जिन्दगीको तुफान जस्तै ❤हजुरको tiktok 👌सबैको मन मुटुमा बस्न सफल रहोस् 💃अझै ❤अनगिन्ती 🌺सफलताको सुभकामना है हजुर🙏साथी🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🌺🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏