@dhami.junior.10: 🇧🇷🔥 ब्राजिलले जापानलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ सफलतापूर्वक पार गरेको छ। यस जितसँगै पाँच पटकको विश्व च्याम्पियन ब्राजिल अब राउन्ड अफ १६ (pre-quatarfinal) मा प्रवेश गरेको छ। जापानले कडा चुनौती दिए पनि ब्राजिलले अनुभव, धैर्यता र उत्कृष्ट प्रदर्शनका साथ खेल आफ्नो पक्षमा पार्न सफल भयो। यो जितले ब्राजिलको विश्वकप उपाधि जित्ने सपना अझ बलियो बनेको छ। अब ब्राजिलले आइभरी कोस्ट (Côte d'Ivoire) र नर्वे बीचको खेलको विजेतासँग राउन्ड अफ १६ मा भिड्नेछ। यदि त्यो खेल जित्न सफल भयो भने ब्राजिल क्वार्टरफाइनल मा पुग्नेछ र त्यसपछि सेमिफाइनल हुँदै फाइनलतर्फ यात्रा गर्नेछ। **"साम्बा टोलीको विश्वकप यात्रा जारी छ। अब ब्राजिल उपाधितर्फ अर्को महत्त्वपूर्ण कदम चाल्न तयार छ। Força Brasil! 🇧🇷💛💚"** #vamosbrazil🇧🇷 #worldcup #brazil #fly #goviral