माया गरेको मान्छे लाई कहिले बदनाम गरिदैन र बदनाम गर्ने नियत लाई प्रेम होइन ब्याल्याक मेल भनिन्छ मन परेको पाउन दुबै को प्रेम सन्तुलन हुनु पर्छ ।प्रेम सन्तुलन नभए छोराछोरी भै सक्दा पनि छुटिन पाउने ब्याक्तिगत अधिकार हुन्छ ।अफुलाइ यसरी प्रेम सन्तुलन बिग्रेको सम्बन्ध सङ्ग बदनाम नगर्नु बैनी जिन्दगी धेरै लामो छ उहाँ लाई बर्बाद गर्ने नियत का हरु अनेक भनेर हजुर लाई युज गर्लाइ तर बर्बाद तपाईं को जिन्दगी मा पीडा बाड्न कोइ आउदैन्न ल मैले भनेको कुरा नपत्याए आज बन्दा 20 बर्स पछाडि मेरो कुरा सहि लाग्ला
2026-06-30 07:15:55
1351
prativa :
माया र बिश्वास नभय पछि अलग हुने अधिकार दुबै लाइ छ तेसको गलत फाइदा नउठानु होला
2026-06-30 07:43:27
475
रेयान गुरुङ🇳🇵🇦🇪 :
be strong hunna nasakne vauju🥰🥰🥰❤️😂 bichara
2026-07-01 15:01:22
0
Kalpana Didi :
बिचारा लाई पछुतो लाएछ बल्ल
2026-06-30 03:24:55
283
padamjenu💖💖💖 :
राम्रो मान्छेलाई मन् पराउन पाइन्छ तर फसाउने खेल न खेल्नु है
2026-06-30 09:56:43
102
@Gita Thapa :
राम्रो मान्छेलाईमन पराउन पाईन्छ तर फसाउन पाईदैन आज आएर
2026-06-30 11:10:50
270
Darlami Nar❤️kala Aslami :
के भो फेरि ! कति पैसा खाने हो फेरि
2026-06-30 11:18:08
64
Chanda_Kc :
भयो हामीलाई कुनै प्रमाण चाहिँदैन।
2026-06-30 13:13:09
55
🌺🌺🌷🌷 :
एदि सत्य हो भने सामाजिक सन्जाल मा प्रमाण लियर आइरहन रोइरहन जरुर्त पर्थेन के रोइरहनु भको छ मतलब यो हजुर्को एकहोरो प्रेम हो प्रमाण समाजिक सन्जाल मा लियर आउन पर्दैन हजुर आफै लाई प्रमाण दियर सम्झाउनु
2026-06-30 08:04:20
33
U*bihani*G@226 :
माया गरेको मान्छेलाई कहिल्यै बदनाम गरिदैन र बदनाम गर्ने नियतलाई प्रेम होइन ब्ल्याकमेल भनिन्छ!!!
2026-06-30 14:43:40
30
Çóól Bóy :
राम्रो मान्छे लाई माया गर्न पाउँछौ तर नफसाई देऊ है🙏🙏
2026-06-30 11:33:20
5
January1st🕊🌸 :
ai ko जम्मामा हो यो
2026-06-30 08:00:34
10
Jamuna_RJW 🇬🇧 :
Bihe vako vaya mannamilema divorce hunxa love pareko mannamilesi break up ta hola ni hoina ra!!!!..asta manparne ra manparaune hajar vetinxan…..be strong..don’t cry…
2026-07-01 09:58:05
0
Magarni Shova magar :
Ai ko kamal😁
2026-06-30 04:28:48
8
💎🗿💎 :
Ai did that
2026-07-01 06:19:19
0
Laxman Sagar Shah :
khoita tiktok ma proof yo pani 20 Lakhe ho ki kyaho
2026-07-01 09:37:56
0
@babu sunari 바부 수나리 :
viral hun lai ho 😁
2026-06-30 15:14:15
0
MakeupbyAshmita✨ :
Viral abba😅
2026-07-01 04:51:56
0
menuka xetre :
AI ले पनि गर्नु गर्यो हो
2026-06-30 13:05:17
9
बोहरा Umesh :
20 लाख खाने मन छ के हो
2026-06-30 11:25:08
7
बिन्दास शोभा :
पाउनु मात्र माया होइना गुमाउनु नि माया हो र आफुले माया गरेको मान्छे को बेजत गर्नु लाई माया भनिदैना उस्कै हाल मा छोडदिनु उस्को खुसी मा नै आफू खुसी हुनु लाई साचो माया भनिन्छ
2026-06-30 13:01:39
6
parmi❤️🫀 :
माया त गरे तर न पाउन सके न बदनाम गर्न उस्को लागि मेरो माया खेलौना जस्तो थियो मेरो माया सत्ये थियो त्येसैले अहिले पनि माया लाग्छ 🙏🙏😭♥️माया मा न बद्ला न बदनाम सकिन्छ आफै बदलिने हो
2026-06-30 08:54:33
7
manisha🥰🥰🥰 :
ai jasto xa
2026-06-30 08:59:04
10
Bina🤍 :
ai photo😂
2026-06-30 13:23:24
6
🕉️Renuka_Bagdash📿🔱 :
मलाइ पनि मन पर्छ सुदन र बालेन अब म पनि 2 जना को फोटो लगायर भाइरल हुन्छु सबै जनाले सपोर्ट गर्दिनु होला 🥰😂😂😂 यति जानकारी गराउनु आयको हजुर हरुको माझ मा फेरि मेरो profile views ngrnu hai 😂😂😂
2026-06-30 11:04:43
11
To see more videos from user @sunita_skt, please go to the Tikwm
homepage.