ओठमा सधैँ मुस्कान होस् जिन्दगीको हरेक पलमा जित हजुरको होस् संसारभरिको सारा खुसी मिलोस्। सबैको माया मिलोस् कसैको मायाको कमी नहोस् भगवानको आशीर्वाद मिलोस् सोचेभन्दा सुखमय रहोस् जीवन आँटे ताकेका कामहरू सबै पूरा हुन्। बाटोमा कहिले बाधा विरोध नआओस् भगवानले सधैं रक्षा गर्नुहोस्। सोचेका सपनाहरू सबै पूरा हुन् सफलताको अनगिन्ती शुभकामना
2026-07-11 05:11:05
0
Räj kümär :
1 like
2026-07-10 15:30:34
0
royal..... boy ☠️ :
2026-07-06 05:48:26
0
To see more videos from user @sumina_444, please go to the Tikwm
homepage.