आमा भन्ने कुरा कसैको पनि नगुमाउन परोस् भगवान 🙏🙏🙏 चाँडै सन्चो भएको देख्न पाइयो 🥰🥰🥰🥰
2026-06-30 13:44:43
58
super pokhara 🙏🙏 :
यस्तो video पोस्ट नगर्नु तपाई त रुनुभयो तर हेर्ने दर्शकलाइ पनि रुवाउनु राम्रो होइन जे जस्तो छ आफैमा सेभ राख्नु।दुख भनेको हर मान्छेको घरमा आउच तपाइको मात्र होइन।🙏🙏
2026-07-04 16:12:11
11
Happy day❤️😊 :
I felt heartbroken, unable to find any words to respond😢.
2026-06-30 05:59:20
10
Sita Khatiwada :
हे भगवान यस्तो पीडात कसैलाइ तपरोसहै
2026-06-30 17:15:31
20
Anu♡ :
🥺🥺🥺 I cried like this for my father 🥺🥺🥺🥺🥺🥺🥺🥺🥺
2026-07-04 18:33:27
2
Sarita Acharya :
: Praying for your speedy recovery ama Get well soon❤️🥺
2026-06-30 22:03:23
1
saritastha247 :
हे भगवान कति पिडा हो। 😭😭😭
2026-07-01 13:40:03
2
milan :
के तपाईं साचै नै आउन नपाये को नै हो र? कुन देश मा हुनुहुन्छ ? अनि कम्पनी को छुटी नभये पनि आफै टिकट काटेर नि आउन मिक्दैन थ्यो र? हुन त यो तपाइको निजि मामला हो त्येइ पनि सन्जाल मा देखेको ले प्रश्न सोध्न मन लाग्यो,थाह छैन तपाईं आमा लाई भेट्न पुग्नु भयो कि नाइ तर बिस्वास गर्नु येदि भेट्नु पाउनु भयेन येदि तपाईं पुग्नु भयेन भने लाइफभरि नै पस्चताप हुने छ 😥😥😥
2026-07-01 12:35:26
9
branded 🛌💎♠️ :
मेरि आमाको भन्दा मेरो आयु एक दिन भए पनि कम गर्देउ है भगवान म मेरि आमा बिना एक पल नि बस्न सक्दिन 😪
2026-07-08 19:14:45
2
ANSHIKA SAPKOTA :
आमा त आमानै हाेनि कठै बरा 😳😥😥
2026-07-01 14:40:04
4
Bishnu Bhandari Kharel :
बिरामि सङ्ग त सबै साथमा हुनुहुन्छ बिचरा पर्देशि आमा भन्दै भक्कानिदा पनि सान्तोना दिनलाई साथमा कोई छैन कस्तो रुन आयो🥺🥺🥺
2026-08-06 13:07:28
1
saw Lee nah :
यो भन्दा पीडादायी क्षण के होला र 🥺🙏
2026-06-30 12:19:35
3
♡ ऐishwaर्या ♡ :
mero dailai pani yesari bolauna man lako hola. teti bela🥺🥺🥺🥺
2026-07-01 17:05:52
1
usernepal@2233 :
हे भगवान कति पीडा 😭😭😭😭😭🙏🙏
2026-07-01 06:08:33
1
Manu 🎀 :
Get well soon aama 🥺
2026-06-30 12:29:13
1
@Saanu ❤️Cheetrey32 :
हजुर हरु साथ मा हुनुहुन्छ तर प्रदेशी छोरा ले आमा भनेर बोलाउँदा कसम मुटु नै फुट्ला जस्तो भयो 😥😭🙏🏻 आमा ले सुन्नु भएको होला नि है सात समुन्द्र पारी बाट छोरा ले आमा भनेको 😭😭😭😭😭
2026-08-07 15:09:07
1
शृजना गुरागाई :
यहि कारणले हो हामी थोरैमा रमाएर बसेको नेपालमै😭😭😭
2026-06-30 12:49:26
1
Nirmala Bastola :
बिचरा बाबु 😭😭😭 लाइ कति पिडा भाको छ आमा को माया
2026-07-01 10:23:31
19
🧿Peace🤍🌻 :
2024/2/5 बिहानको मिरमिरे उज्यालो नेपालको समय म प्रदेशको समय रातको 2 बजे मैले पनि भिडियो कलमा रून कराउन र लाचर भएर हेर्न बाहेक केहि गर्नु सकिना मेरो जन्म दिने आमाको लागि🥹😭पैसा ठुलो हो कि जिम्मेवारी यस्तो कोहि पनि प्रदेशिले भोग्न नपरोस भगवान🥺