@kaleyayush771: 🌿 चौरीखर्क, रुकुम भ्रमण 🌿 📅 जाने मिति: असार २० गते 📍 प्रस्थान: पोखराबाट 💰 शुल्क: रु. १०,००० मात्र (प्रति व्यक्ति) 🗓️ अवधि: २ रात ३ दिन प्राकृतिक सौन्दर्य, रमणीय दृश्य र अविस्मरणीय यात्राको आनन्द लिन हामीसँग सहभागी हुनुहोस्। 📞 सम्पर्क: 9766012662,9806691313 #chaurikharkapurbirukum❤ #rukumeast🙏 #foruyou