एकदमै एकदमै 👍👍👍 म येहि कुरा उठाउछु, बच्चाको दिमाग भन्दा ठुला book, exm अघि को revision घोकेर मात्र pass अरु त बच्चालाई केहि आउदैन, अझ teacher पनि jst teacher हरु पनि pocket money को लागि मात्र गाको जस्तो, subject को लागि prepare नभई गाको पनि देखियो, parents ले जान्दैन सोचेर पढौनु, उत्तर लेखाउनु गलत सामान्य कुरा teacher नै confuse 😔😔preparation को कमि x teacher को पनि, student को त कुरै नगरौ book jst load बोकेर गाको जस्तो,
2026-07-01 04:27:13
1
🧿Saahas's mamma1@ (Muna Gole) :
❤️❤️❤️
2026-06-30 11:17:21
0
sujina sanjyal 😭Timalsena :
♥️♥️♥️♥️♥️
2026-06-30 14:48:00
0
To see more videos from user @__manisha__1, please go to the Tikwm
homepage.