@rato_ra_chandra_surya0: सरकारले ट्राफिक जरिवाना अत्यधिक बढाएपछि दैनिक ज्यालादारी गरेर खाने चालक तथा मजदुरहरू मारमा परेका छन्। महँगीको समयमा रु. ५०० देखि जरिवाना रकम हजारौँ पुर्याएपछि यसको चौतर्फी विरोध भइरहेको छ। भिडियोमा देखिएका आक्रोशित चालकले सरकारले तीन दिनको मात्र होइन, व्यावहारिक रूपमा सोचेर निर्णय लिनुपर्ने माग गरेका छन्। मजदुर र आम नागरिकको समस्यालाई मध्यनजर गर्दै सरकारले यस विषयमा पुनर्विचार गर्न आवश्यक छ। #ट्राफिक_जरिवाना #चालक_आन्दोलन #सवारी_ऐन #मजदुर_अधिकार #नेपाल