@_syru6: भण्डारी क्षेत्री कुल पूजा २०८३ सम्पन्न 🙏 नयाँ पुस्ता, पुरानो रीत। हामी जति आधुनिक भए पनि कुलको आँगन र कुलदेवताको नाम बिर्सेनौं। यही नै हाम्रो संस्कार हो, यही नै हाम्रो गर्व हो 12 वर्षपछि जुटेको यो परिवार, यो एकता र यो आशीर्वाद सधैं अमर रहोस्। जय कुलदेवता❤️#kulpuja2083