@khabarcast: जसलाई संसारका धेरै विकसित देशहरूले आफ्नो 'नम्बर वान दुश्मन चरा' घोषणा गरेर मार्ने अभियान चलाइरहेका छन्, त्यही चरा हाम्रो नेपालमा भने किसानको सबैभन्दा ठूलो साथी मानिन्छ! आखिर नेपालमा रैथाने र उपयोगी मानिने चलाख 'मैना' (Common Myna) विदेशमा कसरी भिलेन बन्यो? मान्छेको आवाज हुबहु कपी गर्ने यसको 'सुपरपावर', जीवनभर एउटै पार्टनर रोज्ने यसको अनौठो प्रेम कहानी र 'विश्व प्रकृति संरक्षण संघ' (IUCN) ले यसलाई संसारका १०० विनाशकारी मिचाहा प्रजातिको सूचीमा राख्नुको मुख्य कारण के हो? सबै पक्षको रोचक जानकारी समेटिएको यो विशेष भिडियो अन्तिमसम्म हेर्नुहोला। भिडियो मन परे सेयर गरेर यो चेतना फैलाउनुहोस्, र यस्तै तथ्यपरक रोचक भिडियोका लागि पेजलाई फलो गर्न नभुल्नुहोला! 🙏🌱 #MynaBird #InvasiveSpecies #NatureExploration #CommonMyna #AmazingFacts