अहो शब्द अनि उस्तै आवाजमा बाचन शैली सम्मान छ हजुरलाई 🙏🙏🙏
2026-06-30 13:13:18
0
❣️आर.के दिलिप❣️ :
सबैभन्दा बढी जसलाई चासो दियो, उसैले आज पराई बनाएर छोडिदियो,
सुख-दुःखमा सँगै हिँड्ने गोरेटोलाई बीच बाटोमै लगेर बन्द गरिदियो।
इन्डियाको त्यो घटनाले सिकाएर गयो कि यहाँ कोही कसैको हुँदो रहेनछ,
मुटुभित्र जति नै चोखो माया भए पनि, स्वार्थी मान्छेले त्यो बुझ्दो रहेनछ।
जसको एउटा सानो खुसीका लागि मैले आफ्ना सारा रहरहरूलाई मारेँ,
उसैको एउटा गलत कदमले आज मलाई यो अँध्यारो कुनामा ल्याएर पछार्यो।
अब कुन मुखले कसैलाई आफ्नो भन्नु, जब भरोसाको जग नै यसरी भत्कियो,
जसलाई मुटुको टुक्रा ठानेको थिएँ, उसैको हातमा आज ढुङ्गा देखियो।
2026-06-30 17:45:51
0
Shova Budhathoki🕉️ :
मलाइ आफ्नै रोजाइमा थुक्न मन लाग्छ🥹 कस्तोलाइ प्रेम गरेछु भनि धिक्कार्न मन लाग्छ🥹😢🙏🏻
2026-06-30 13:15:25
0
न लेखिएका शब्दहरु ✍️🫰 :
आजकल एक पल्ट आफैलाइ धिक्कार्न मन लाग्छ !
💔🙏
2026-06-30 13:30:47
0
Anita Bagale :
❤️
2026-07-04 05:47:19
0
Shova Shilpakar :
🥰🥰🥰
2026-07-02 15:54:53
0
"";;":,""sangita tamang9176*$, :
🙏🙏🙏🥺🥺🥺
2026-07-02 11:32:07
0
REE_NUU🌸 :
♥️♥️🥺🥺
2026-07-03 00:21:07
0
MR(LAKHE)👹🥷🏿👹 :
🥰🥰🥰
2026-06-30 13:12:28
0
To see more videos from user @aaditya_1989_, please go to the Tikwm
homepage.