@pujagurung750: Chudka paxi KO dhori chitwan kabilas chaukiko solti haru sanga 🥰 #part1 सोल्टीहरु आएर धेरै रमाइलो गर्दिनु भयो तेस्को लागि धेरै धेरै धन्यवाद 🙏 @बृन्दा ♡ @Basantigrx @J @PU S PA @Gurash Gurung💜 @prati.magurung🍁 @🅱️ @Nov🧿❤️ @komaleeka𐙚 @lopprangingolsyo #pujagurung750 #fyp #dhohori #foryou
जे होस बहिनिले प्रगति गरेको छ राम्रो होस कोहिले नेगेटिभ कमेन्ट नगरिदिनु होला मेरो बहिनि मेरो गाउ को रमाइलो हो
2026-07-01 12:20:09
51
samalgrg007 :
vairal vayaxa ta xori haru ta❤️❤️👌👌🥰🥰
2026-07-01 10:40:22
1
Mukta Ale Magar :
yakxin vayani mind fresh vo🙏🙏🙏🙏👍👍👍👍
2026-07-01 18:19:28
1
गुरुङ्ग मिलन🇳🇵🇳🇵🇳🇵 :
आहा कति रमाईलो होनि हजुर कुन ठाउँ होनि हामी पनि आउनु पार्छ क्या हो👌👌👌
2026-07-01 06:51:29
17
Sagun Gurung :
Part 2 pani chaiyo hai 😁💗
2026-06-30 19:04:06
5
Avagi Ma :
🙏साच्चिकै कहाँ बाट सुरु गरौ हजुरको सुन्दर अभिनयको जतिनै तारिफ गरे पनि मेरो शब्द कोसमा भएका सम्पूर्ण शब्द पनि साएद कमै हुन्छ होला थोरै जानेको जति भएपनि छोटो कमेन्टको शब्द छोड्दै गए है हजुरलाई अझै सफलताको अनगिन्ति शुभकामना मिठो सम्झना अटुट प्रतिभालाई हृदय देखिनै उच्च सम्मान गर्दै उज्वल भबिष्यको शुभकामना💖⚘️⚘️💘💘