::सर्वप्रथम दर्शन नमस्ते 🙏ए हजुर 🙏आकाश बेली लहरा झैं झाङ्गिएको 🌺 पवित्र Tiktok सन्जाल लिएर 🌺आ हा 🌺असाध्यै सुन्दर हजुरको भिडियो हेर्न आई पुगेको छु 🌺साच्चिकै म चरी भैदेको भए हजुरको यो सुन्दर भिडियोको चर्चा बोकी संसार डुल्ने थिएँ🌺 नदि भैदेको भए बगाएर महासागर सम्म पुग्ने थिएँ 🌺म पिपलको वृक्ष भइदिएको भए हजुरलाई गर्मी महसुस भएको बेलामा शीतल छरिदिन्थे🌺 तर के गर्नु मानव जीवन लिएर आइयो हजुरसँग भेट हुन पाइयो🌺 यसैमा सन्तुष्ट छु 🌺आँसु मा डुबेको सागर झैं हाँस्नु परेको छ🌺जिन्दगीमा अनगिन्ती चोटै चोट दिएर जाँदा पनि बाच्नु परेको छ🌺हजुरको यो उत्कृष्ट अभिनय प्रस्तुति प्रति 🌺आत्मसात् उच्च सम्मान गर्दै 🌺बिदा भएको छु 🌺 सफलताको शुभकामना 🙏🌺🌺🙏🌹
2026-07-02 05:14:42
0
Prem Limbu :
2026-07-02 08:10:33
0
Tamang lopchan :
oigajal🥰
2026-07-02 01:46:55
0
satyanarayandhaka91 :
❤️❤️
2026-07-01 15:01:53
0
Ridam koirala jhapail :
कति राम्री मान्छे त्यति राम्री गीतमा बनाउनुभएको रहेछ।
2026-07-01 15:04:55
0
To see more videos from user @rikina.adhikari, please go to the Tikwm
homepage.