@anos.vfx.ro: 🕊️ १ मिनेट मौन धारण र प्रार्थना 🙏 परदेशको भूमि रोमानियामा हामीबाट सदाका लागि बिदा हुनुभएका कृष्ण कुमार गुरुङ दाजु/भाइको आत्माको शान्तिका लागि संसारको जुनसुकै कुनामा रहनुभएका नेपालीहरूले जहाँ हुनुहुन्छ, त्यहीँबाट १ मिनेट समय निकालेर मौन प्रार्थना गरिदिनुहोला। 🙏😭 कम्पनी (La Provincia) ले उहाँको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेर मानवीयता त देखायो, तर परिवारले गुमाएको आफ्नो मान्छे कहिल्यै फर्कने छैन। उहाँको पार्थिव शरीर चाँडै पोखरा आइपुगोस् र शोकाकुल परिवारलाई यो महाविपत्ति सहने शक्ति मिलोस्। सबै नेपाली एक हौं, उहाँको आत्माको शान्तिका लागि कमेन्टमा "Rip" वा "Om Shanti" लेखिदिनुहोला। 🕊️💐#1MinuteSilence #PrayerForKrishna #KrishnaKumarGurung #RestInPeace #OmShanti