✍🏿::संसारकै सारा खुसी मिलोस भगवानको आशिष मिलोस जिबन सोचेको भन्दा पनि सुन्दर होस🍀 हरेक कदम कदममा सफलता नै सफलता मिलोस जिबन सदा फुल सरी फुली रहोस नदी सरी लम्की रहोस जिन्दगी आकाशको सुर्य चन्द्र झै चम्कीरहोस फुल खोज्दा बगैचा मिलोस ढुङ्गा खोज्दा देवता मिलोस जिबन सदा सुखमय बनोस सफलताको शुभकामना 🙏