मलाई थाहा छ, अब हाम्रो बाटो फेरिसकेको छ। तिमीले आफ्नो जीवनमा नयाँ रङहरू खोजिसक्यौ होला, सायद तिम्रो संसारमा अब मेरो नामको कुनै अर्थ पनि छैन होला। तर मलाई सम्झना छ ती रातहरू, जब हामी अर्को जुनीको सपना बुन्थ्यौँ। सायद, यो जुनी हाम्रो मिलनको लागि लेखिएको थिएन, सायद हामी दुवैले अघिल्लो जन्ममा गरेका कुनै अधुरा कामहरू यो जुनीमा तिर्नु थियो, र त्यसको मूल्य मैले तिमीलाई गुमाएर चुकाएँ।
तिमीलाई गुमाउनु मेरो लागि मुटुको एउटा यस्तो भाग खोसिनु हो, जसको रिक्तता अब कहिल्यै भरिने छैन। तर म तिमीसँग कुनै गुनासो गर्दिनँ। बस तिम्रो भाग्यमा मभन्दा पनि राम्रो, तिम्रो खुशीको ख्याल राख्ने कुनै प्रिय पात्र मिलोस्, यही कामना गर्छु। मेरो प्रेम त त्यही हो, जसले तिमीलाई पाउँदा खुशी हुन्थ्यो र तिमीलाई गुमाउँदा पनि तिम्रै खुशीमै आफ्नो जित देख्छु🥹
2026-07-02 03:30:42
7
GOKU :
R miss you
2026-07-02 06:21:07
3
magereyy :
p
2026-07-02 07:50:29
2
Nishal Sanjyal :
I miss you Niraj
2026-07-03 09:34:22
2
Broken boy 😔😔 :
M,🥺🥺🥺 miss u
2026-07-02 06:26:17
2
Aryan khan :
J. I miss you 🥹
2026-07-02 06:58:15
2
To see more videos from user @twlai_baaaal, please go to the Tikwm
homepage.