: : सुनको महलमा बसेर आँसुको पोखरीमा डुब्नु भन्दा त बाटोको झुपडीमा बसेर खुसीको जिन्दगी बिताउनु नै बेस हो। भन्दै म धन.. हजुरको यो सुन्दर सुखदुखले बनिएको भिडियोमा केही कमेन्ट लेखि रहेछु थाहा छैन हजुर कहाँ देखि हो र हजुरले कहाँबाट भिडियो पोस्ट गर्नुभएको हो र कुन ठाउँ कुन जिल्लाबाट हुनुहुन्छ तर पनि एउटा यो मानवताको धर्मले हामी आज एक अर्काको दिदीबहिनी तथा हरेक साइनोमा बाँधिएका छौं। आउनुहोस् यो टिकटकमा एउटा सानो चौतारी बनाई दुःखसुखको भारी बिसाउनुहोस्। यसैमा सन्तुष्टि लिएर जानुहोस्। आखिर यो दुई तिनको चोला हो। आज यहाँ भोलि कहाँ जाने हो र खाने एक गाँस भाटै हो जाने त्यो घाँटै हो। निन्द्रा पुर्याउँदाखेरि त्यो सुत्ने खाटै हो। केको लागि घमण्ड गर्नुहुन्छ यो सास रहुन्जेलसम्म सबैको हाइ हाइ साँस गएपछि यहाँ कोही छैन दाजुभाई भन्दै आफ्नो मनमा लागेका कुराहरु यो हजुरको भिडियोमा पोख्न पाउँदा म धन..आफूलाई आफूले धेरै भाग्यमानी ठानेको छु। पुन फेरि अर्को भिडियोमा फेरि कमेन्ट गर्ने नै छु।