@rozallinsight: हामी कुरा गर्छौं कि कसरी कडा र डरको आधारमा बच्चालाई नियन्त्रण गर्ने अभिभावकहरूका छोराछोरी सबभन्दा बढी बिग्रिएका हुन्छन्। डरले बच्चालाई आज्ञाकारी बनाउँछ तर इमानदार बनाउँदैन। जब बच्चा आमाबाबासँग कुरा गर्न डराउँछ, तब सम्बन्धको मृत्यु हुन्छ र ऊ झुट बोल्न सिक्छ। हामी बुझाउँछौं कि कसरी hostel मा सबभन्दा बढी बिग्रिने केटाकेटी घरमा कडा नियन्त्रणमा राखिएका हुन्छन्। सही तरिका भनेको बच्चालाई control गर्नु होइन, connect गर्नु हो। Rule दिनु पर्छ तर reason पनि दिनु पर्छ। Trust र खुला संवाद बनाऊ, किनकि जो तिमीसँग कुरा गर्न डराउँछ ऊ तिम्रो विरुद्ध सोच्न डराउँदैन।
एकदमै ठिक भनुभयो सर यो कुरा सबै अभिभावकले बुझन जरुरी छ 🥺
2026-07-01 17:07:59
69
Bina🫀Nirmal :
सुन्दा नराम्रो लाग्ला तर यो कुरा सत्य र साँचो हो। किनभने परिवारदेखि एकदमै डर लाग्ने मान्छे मै नै हो तर राम्रो जीवन साथी पाएपछि आज भोलि एकदमै खुसी र साहसी भएकी छु।❤️❤️
2026-07-02 02:21:51
4
kalpa_na :
whu are u stopping down loading you ur vidio,
2026-07-02 00:48:44
5
Rasu 🍒 :
Sahiiii
2026-07-01 21:20:36
6
💘My _Heart❤️R :
होनि
2026-07-02 01:37:48
8
sangitagc89 :
You are right
2026-07-02 02:08:32
1
Sunil 🇳🇵 :
2026-07-02 02:59:38
0
CR7 :
2026-07-02 02:48:04
0
NaNe_×☠️×__ :
aw😪😪
2026-07-02 02:45:34
0
Ramila_kafle_chhettri🩵 :
yeakdam 💗
2026-07-02 03:14:40
0
@Its 😻anushka :
2026-07-02 02:32:51
0
Rita Rana :
sai ho
2026-07-02 02:59:53
0
BUDDHA G.M. :
not good for practically 🤗
2026-07-01 17:40:41
1
Cr7 🫀❤️😘fan :
2026-07-01 16:49:09
1
👯a.g :
😳❤️
2026-07-01 23:50:26
0
🧿 :
2026-07-02 02:08:32
0
ꔪ__ᴜᴢᴡᴀʟ__ꔪ :
sai hooo
2026-07-02 02:35:51
0
@Its 😻anushka :
2026-07-02 02:32:44
0
Om Shri ganeshay namaha🙏🌺📿 :
babu le vanu vako kura ekdam sahi ho yo kura sabai aama baba le suna jarurii xa❤️❤️
2026-07-02 02:23:17
0
निरआका र्घति मगर :
होनि
2026-07-02 00:59:44
0
To see more videos from user @rozallinsight, please go to the Tikwm
homepage.