@birendrashahi036: आखिर के नै रहेछ जिन्दगी 😢 गाडि खस्याे कर्णाली नदिमा बेपत्ता गाडी नं १०५५ सुर्खेतबाट कालिकोट जिल्ला रास्काेट नगरपालिका तर्फ जादै गरेकाे नेपाल प्रहरी र ससत्र टिम द्वारा खाेजि भइरहेको छ। एक जनाकाे लास भेटियाे थप जानकारी आउन बाँकी 😭😭😭😭😭😭