@lonleybe4: अरुले के सोच्लान् भनेर जिन्दगी जिउन थाल्यो भने त यहाँ साँस फेर्दा पनि सोच्नु पर्ने हुन्छ त्यसैले आफ्नो मनको शान्ति खोज्नुहोस् मनको शान्ति भन्दा ठूलो धन अरु केही पनि हुँदैन❤️#foryouuuuuuuuuuuuu #flyyyyyyyyyyyyy
अरुले के सोच्लान भनेर जिन्दगी जिउन थाल्यो भने त यहाँ साँस फेर्दा पनि सोच्नु पर्ने हुन्छ त्यसैले आफ्नो मनको शान्ति खोज्नुहोस मनको शान्ति भन्दा ठूलो धन अरु केही पनि हुँदैन ।
2026-07-03 02:38:02
10
Maya Ale Moh :
👌👌👌👍️👍️👍️👍️👍️👍️👍️
2026-07-05 04:17:07
0
Krishna Gurung :
100% Right vanji
2026-07-03 13:32:33
1
Nishma Aale🌷🧿 :
म त यति खुशी भएर हिड्छु कि म दुखी भएको कसैले थाहा नै पाउँदैनन।😊🍒
2026-07-03 04:05:23
1
Sapana Neupane🦚📿🧿 :
भन्न मात्र सजिलो रहेछ जब सोच्न थालिन्छ आँखाबाट आँसु झरेको पत्तै हुँदैन 🥹🥹