@damipodcast: मलाइ उस्को बिहे मा जान मन छ#damipodcast #sanamtamnag #dineshkarki #Milankhadka @milankhadka45

damipodcast
damipodcast
Open In TikTok:
Region: NP
Thursday 02 July 2026 10:15:00 GMT
2109802
181043
2989
19417

Music

Download

Comments

idontlikelove
❤️ℙⓇ𝕀ץΔ🦋 🕉️🔱 :
त्यो भाग्यमानी मान्छे कस्तो होला जसले नरोई पायो😭
2026-07-02 15:17:02
1758
sushilaghimire053
sani💉🔬🦋 :
प्रेम तेस्तो अपराध हो जसमा ,दोषी रमाउछ्न अनि निर्दोषीले सजाय पाउँछन ...🥹😭
2026-07-03 04:59:19
580
abhitudu0
2025/6/27/❣️🫰😘 :
मलाई पनि मेरो boyfriend को बिहे मा जान मन छ 😥😥😥😥😥
2026-07-02 14:55:38
387
bishal01m
🥀Bɪꜱʜᴀʟ࿐༗ :
तिमी लाई यति धेरै माया गर्ने पुगेछु कि आफ्नो जिन्दगी बर्बाद भएको थाहा धरी नै पाएन्छु माया...😥❤️‍🩹🥹😣
2026-07-04 03:46:45
840
arunalama113
Aruna Lama... :
xya hou Mero ta aasu aayo 🥺
2026-07-02 16:32:50
145
nirsunar0
nirsunar0 :
janu pardina babu tiktok dkehinxa😁😁😂
2026-07-02 18:39:58
61
mr.ghising_97
Mr. TAMANG 🇳🇵🎸 :
खबर सुन्दै सास रोकिन्छ कहाँ जानु मत सक्दिनँ 😢
2026-07-02 15:11:44
182
thakuri_poetry00
🦋Blue Moon💙 :
म गए दाई हेरेर आए ! उस्को बदनाम नसोस भनि आसु लुकाए! ! जिवनकै नमिठो मासु पुलाउ नि खाए! ! पहिलो अनि अन्तिम उस्लाई टिका लगाई आशिष् दिई आए! ! कहानि गाठो पारे फुकाईन र मात्र, स्वार्थि बनि उस्को मन दुखाईन र मात्र! ! ओझेलमै छ्न हाम्रो कहानि अनि म ओझेलिएको पात्र! ! 😌🥰
2026-07-02 15:10:38
54
fuchhy098
जति गहिरो पिडा भय पनि :
कसरी मन थाम्न सकिन्छ होला र आफुले माया गरेको मान्छे आरुसग रमाइरहेको हेर्न 😭😭😭😭
2026-07-02 15:39:12
136
garamja.crju
Garamja C-rju :
कति पछुतो लागेको होला त्यो प्रेमिका लाई यति माया गर्ने प्रेमीलाई छोडेर जादा 🥺🥺 यो शब्दहरु सुन्दा नि आँसु नै आयो🥺🙏
2026-07-02 16:58:31
39
mahenstha7
Newar Pasa :
माया एउटा किताब हो| जसको पहिलो पाना भेट हो, र अन्तिम पाना बिछोड! बीचका पानाहरूमा कहिले हाँसो , कहिले आँसु, लेखिन्छ| र कहिले मौनता… जसलाई पढ्न आँखा होइन, मन चाहिन्छ।🥰🥰🥰
2026-07-03 06:47:08
19
bhunti529
ms: Anita thapa :
मलाई पनि मेरो बोइफ्रेन्डको बिहेमा जानु मन xa। उसले कस्तो केटीसँग बिहे गर्छ। भनेर 💔💔
2026-07-02 12:10:03
100
sabinalamichhane069
@sabinalamichhane :
त्यो भाग्यमानी मान्छे कस्तो होला जसले नरोई पायो🥰🥰
2026-07-04 03:59:04
8
saraswati6801
Saraswati :
भगवान् संग म आजै बाट यति प्राथना गर्छु कि मेरो छोराले जीवनमा मानसिक पीडा खेप्नु नपरोस्।कसैले दिन नचाहेको मायाको लागि तड्पिन नपरोस्।उसले पनि कसैलाई न तड्पाओस्।❤️
2026-07-03 03:35:51
17
ajit__sapkota__official1
Bagluney kanxo❤ :
@anjali sharma❤️
2026-07-03 03:00:46
8
bantawa480
🍒🕊🐼NuNu🍓🎀🍒 :
सायद म भन्दा राम्रि अनि धेरै माया गर्छे होला त्यसैले त आज तिमि मसँग छैनौ तिम्रो बिहेमा आएर त्यो भाग्यमानी मान्छे हेर्न मन छ तिम्रो बिहेको फोटोहरु हेर्न मन छ अनि टाढै बाट भएनि तिम्रो खुसि हेर्न मन छ 🥺
2026-07-05 12:18:39
5
jstarmoktan
❤️❤️Star⭐Moktan💙💙 :
miss you voice s0 😢😢😢
2026-07-06 02:56:12
0
pirya_dayal8
PirYa_🌿🌷 :
त्यो भाग्यमानी मान्छे कस्तो होला जसले नरोई पायो😭
2026-07-03 09:32:05
12
abirajlamablon3
अबिराज ब्लोन k k🥷🇳🇵 🇯🇵 :
❤️❤️❤️❤️❤️माया सबैले बुझ्दैन बुझ्ने ले पाउन सक्दैन ❤️❤️
2026-07-02 17:50:11
12
kushe30
Divya.❣️ :
हो सबै जना सोच्छ होला उस्को साथी हरु सबैको बिहे भैसक्यो कोहि कता कोहि कता भैसके तर यो? तर यो चाहिँ किन सधै उदास निरास भै एक्लै बस्छे भनेर खोइ के जवाफ दिनु म यो दुनिया लाई बच्चा उमेर सच्चा माया गरेको थिए कसै लाई बच्चा उमेर मै कसैको को प्रेम मा फसेको थिए निस्वार्थ सम्बन्ध थियो मेरो उ संग मनै देखि माया थियो उ प्रती न छल कपत न स्वार्थ न त बदमासी नै 😥तर बर्षौ बित्दै गयो पर्खिन्दै गए एकदिन हाम्रो यो प्रेम सम्बन्ध बिबाह मा बदलिन्छ् अनि हामी संगै हुन्छौ हाम्रो दाम्पत्य जीवन खुसी संग बिताउछौ हाम्रो सानो परिवार हुन्छ तर मैले सोचेको हरेक मिठा कुराहरु आँखा चिम्म गरेर गरेका कल्पना हरु सोचाइ बाहेक बर्तमान र भबिस्य मा पूरा हुनै सकिन मेरो माया ले मात्र 10 बर्श पर्खे तर एक्कासि उस्को मन खोइ कसरी फेरियो म अझै पनि छक्क पर्छु न झगडा न रिस केही न केही उ बिस्तारै बोल्न छाड्यो अनि म? अनि म एकहोरो बोलाई राखे फोन म्यासेज गरिराखे तर अहँ?अहं कुनै प्रती उत्तर आएन त्यसपछी मेरो मन रोए पनि एकै रुन्थे तर उस्लाइ सताउन छाडे म कल्पना मै भए पनि उ संग प्रेम सम्बन्ध मा छु जस्तो लाग्छ कल्पना मै भए पनि उसंग को सानो संसार बनाउछु जस्तो लाग्छ अझै पनि मलाई उ बाहेक कोहि राम्रो लाग्देन न कोहि प्रती नजर नै जान्छ बस याद संगै लडिराखुला तर अरु कुनै पुरुष संग प्रेम चाहिँ कदापी नहोस म अविवाहित छु अविवाहित नै रहु😭😭😭😭 यथार्थ ...कुशुम्✍️
2026-07-02 16:32:34
12
ramdamannu126
12:06🕊 :
background music kun ho
2026-07-02 13:25:56
7
niruta.m.g.r
निरुता क्षेत्री :
😢😢😢😢😢त्यो भाग्यमानी मान्छे कस्तो होला जसले नरोई पायो😭
2026-07-03 04:07:06
6
sumankhabas04
टुटेको मन फुटेको भाग्य :
कसरी मन थाम्न सकिन्छ होला र आफुले माया गरेको मान्छे आरुसग रमाइरहेको हेर्न 😭😭😭😭
2026-07-02 15:04:25
8
nabinmagar_96
Mr.magar11:11⚔️👮‍♂️ :
उसको बिहे मा गको थिए त्यहि बेला उसको बाउ ले देखेर सोध्यो तिमी को हो मैले भने म semi-final मा आउट भएर final हेर्ने आको😁
2026-07-04 05:09:04
4
chandraxettri400
महारानी❤️👑🦋💫🥀 :
त्यो भाग्यमानी मान्छे कस्तो होला जसले नरोई पायो🥺😭
2026-07-03 07:50:57
5
To see more videos from user @damipodcast, please go to the Tikwm homepage.

Other Videos


About